• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, साउन १३, २०८३
☰
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ४. वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

  • ५. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ६. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ७. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

  • ८. स्वास्थ्य बिग्रिएपछि डा. गोविन्द केसी सेती अस्पतालको आईसीयूमा भर्ना

  • ९. गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल

  • १०. सुदूरपश्चिमको सपना बोकेको गेटा विश्वविद्यालय परिसरमा धनगढी उपमहानगरले गर्‍यो सरसफाइ

विदेश जाने सोच त्यागेर स्वदेशमै सफलता – हिमशिखरको सहयोगले चाउमिन उद्योगबाट आत्मनिर्भर बने राजेश

  •   बुधबार, चैत २५, २०८२ मा प्रकाशित

टंक कुंवर
धनगढी । आर्थिक अभावले जीवन कठिन बनेको समय थियो, २०७५ सालतिर। चार जनाको परिवार पाल्न मुस्किल भइरहेका बेला राजेश चौधरी कामको खोजीमा भौतारिँदै थिए। एकातिर भारत वा साउदी अरब जाने सोच, अर्कोतिर आफ्नै देशमा केही गर्ने चाहना—यही द्विविधाबीच उनले अन्ततः स्वदेशमै केही गर्ने अठोट गरे।

साहसिक निर्णयसँगै उनले हिमशिखर सहकारी संस्थाबाट २ लाख रुपैयाँ ऋण जुटाए र धनगढीको वैयाबेहडीमा “निरुता चाउमिन उद्योग” स्थापना गरे। यही सहयोग र आफ्नै निरन्तर मेहनतका कारण आज उनको उद्योग सफलताको बाटोमा अघि बढिरहेको छ।

हाल उनको उद्योगबाट उत्पादन गरिएको चाउमिन दैनिक एक क्विन्टलसम्म बिक्री भइरहेको छ। प्रति केजी १०० रुपैयाँका दरले बिक्री हुने चाउमिनबाट दैनिक करिब १० हजार रुपैयाँ आम्दानी हुन्छ। सबै खर्च कटाएर मासिक ३० हजार रुपैयाँसम्म बचत हुने गरेको उनले बताए।
राजेश भन्छन्, “पहिलाको दिन सम्झँदा अझै मन दुख्छ। धेरै दिन त भोकै सुत्नुपर्थ्यो।

परिवार चलाउन निकै गाह्रो थियो।” विदेश जाने सोच त्यागेर स्वदेशमै केही गर्ने निर्णय नै आफ्नो जीवनको टर्निङ पोइन्ट बनेको उनी बताउँछन्।
हिमशिखर सहकारी संस्थाको साथ र सहयोगप्रति उनी कृतज्ञ छन्। “यदि सहकारीको सहयोग नपाएको भए यहाँसम्म पुग्न सक्ने थिइनँ,” उनले भने।

अहिले उनको आर्थिक अवस्था पहिलेभन्दा निकै सुधारिएको छ। छोरी कक्षा ७ मा र छोरा यूकेजीमा अध्ययनरत छन्। “अहिले आम्दानी राम्रै छ, आर्थिक अभावको महसुस नै हुँदैन,” उनी खुसी हुँदै भन्छन्।

हाल उद्योग भाडाको घरमा सञ्चालन भइरहेको भए पनि निकट भविष्यमा आफ्नै घरमा सार्ने योजना बनाएका छन्। आम्दानी बढ्दै जाँदा उनले धनगढी–८, मोतीचोकमा ८ धुर जग्गा समेत खरिद गरिसकेका छन् र केही वर्षभित्र घर निर्माण गर्ने लक्ष्य लिएका छन्।
राजेश चौधरीको कथा स्वदेशमै परिश्रम र दृढ इच्छाशक्तिले सफलता सम्भव छ भन्ने प्रेरणादायी उदाहरण हो।

 

बुधबार, चैत २५, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
देशभरका ओपीडी दोस्रो दिन पनि ठप्प
सुनसरी घटनामा संयमता अपनाउन प्रचण्डको आग्रह
सरकार परिवर्तनको तयारीमा जुटे दलहरू खगराज भट्ट मुख्यमन्त्री बन्ने पक्का
लागूऔषधसहित ४ जना पक्राउ
भन्सार छलीका सामान नियन्त्रणमा
धनगढीमा ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ भन्दै हस्ताक्षर अभियान सुरु

समाचार

सबै

देशभरका ओपीडी दोस्रो दिन पनि ठप्प

सुनसरी घटनामा संयमता अपनाउन प्रचण्डको आग्रह

सरकार परिवर्तनको तयारीमा जुटे दलहरू खगराज भट्ट मुख्यमन्त्री बन्ने पक्का

लागूऔषधसहित ४ जना पक्राउ

देशभरका ओपीडी दोस्रो दिन पनि ठप्प

सुनसरी घटनामा संयमता अपनाउन प्रचण्डको आग्रह

सरकार परिवर्तनको तयारीमा जुटे दलहरू खगराज भट्ट मुख्यमन्त्री बन्ने पक्का

लागूऔषधसहित ४ जना पक्राउ

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ४.
    वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे

  • ५.
    कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ

  • ६.
    धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.