• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १२ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ बनाओस् : मुख्यमन्त्री भट्ट

  • ३. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ६. आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

  • ७. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ८. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ९. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • १०. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

सुदूरपश्चिमको समुन्नत विकासका लागि चन्द र खनालको सक्रिय पहल

  •   आइतबार, बैशाख ०६, २०८३ मा प्रकाशित

हामी प्रतिनिधि सभा सदस्य (डा. आनन्दबहादुर चन्द कैलाली क्षेत्र नं. ५ र केपी खनाल कैलाली क्षेत्र नं. २) सम्पूर्ण जनताप्रति सम्मान व्यक्त गर्दै कैलालीका ५ वटै निर्वाचन क्षेत्रसहित समग्र सुदूरपश्चिम प्रदेशको समुन्नत विकासका लागि निरन्तर समर्पित रूपमा अघि बढिरहेका छौँ । स्वास्थ्य, शिक्षा, खानेपानी, सिँचाइ, सडक तथा खेलकुद पूर्वाधारलगायतका क्षेत्रमा देखिएका समस्याहरू समाधान गर्न र जनजीवन सहज बनाउन हामीले सरोकारवाला निकायमा दृढतापूर्वक आवाज उठाउँदै आएका छौँ ।

गेटास्थित शहीद दशरथ चन्द चिकित्सा विश्वविद्यालय सञ्चालनदेखि फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान, बेहडाबाबा जाने शिवगंगा नदीको पुल, फूलबारी खानेपानी, भादा–बेहडाबाबा सडक, २५ घर–कोइलिही ताल सडक, फूलबारी चिस्यान केन्द्र, खुटिया सिँचाइ आयोजना, सिकेल सेल एनिमिया नियन्त्रण तथा सेती प्रादेशिक अस्पतालको स्तरोन्नतिसम्मका विषयहरूमा हाम्रो निरन्तर पहल जारी छ ।

मुख्य उपलब्धि र प्रगतिहरू

१. शहीद दशरथ चन्द चिकित्सा विश्वविद्यालय गेटामा

विश्वविद्यालय सञ्चालनका लागि गरिएको पहल सकारात्मक दिशामा अघि बढेको छ । यो सुदूरपश्चिमका लागि ऐतिहासिक उपलब्धि हुने विश्वास लिएका छौँ ।

२. सेती प्रादेशिक अस्पताल स्तरोन्नति
सहरी विकास मन्त्रालयमार्फत निर्माण भइरहेको नयाँ भवन हस्तान्तरणको अन्तिम चरणमा पुगेको छ । लिफ्ट जडानका कारण केही ढिलाइ भए पनि छिट्टै समाधान गरिनेछ ।

३. चिकित्सक तथा उपकरण व्यवस्थापन

विशेषज्ञ चिकित्सक र आवश्यक उपकरणको व्यवस्थापनका लागि निरन्तर पहल भइरहेको छ ।

४. बेहडाबाबा जाने पुल निर्माण

२०७४ सालदेखि अलपत्र रहेको पुलको पुरानो ठेक्का रद्द गरी नयाँ प्रक्रिया सुरु गरिएको छ । कार्य सम्पन्न गर्न जनताको साथ आवश्यक छ ।

५. २५ घर–कोइलिही ताल सडक
निर्माणमा ढिलासुस्तीप्रति गम्भीर ध्यान दिइएको छ। ठेकेदारलाई कडा निर्देशन दिइएको छ र आवश्यक परे थप कदम चालिनेछ ।

६. फूलबारी खानेपानी (वडा नं. १४, १८, १९)
वडा नं. १९ मा काम अन्तिम चरणमा पुगेको छ र वैशाख २० भित्र पानी वितरण सुरु गर्ने लक्ष्य छ । वडा नं. १४ मा देखिएका समस्या समाधानका लागि निरन्तर पहल भइरहेको छ । आवश्यक परे सत्याग्रह गर्न पनि तयार रहने प्रतिबद्धता व्यक्त गरिएको छ। कनरी–उर्मा क्षेत्रको काम पनि अघि बढेको छ ।

७. वडा नं. १३ खानेपानी ट्यांकी
निर्माण कार्य सुरु भइसकेको छ, जसले दीर्घकालीन समाधानमा योगदान पु¥याउनेछ ।

८. खुटिया सिँचाइ आयोजना
प्राविधिक निरीक्षण सम्पन्न भइसकेको छ र चालु आर्थिक वर्षमै निर्माणका लागि बजेट विनियोजन हुने प्रक्रियामा छ ।

९. सडक पूर्वाधार विकास

विभिन्न स्थानमा सडक निर्माण तथा स्तरोन्नति जारी छ। आगामी वर्ष उल्लेखनीय सुधार हुने अपेक्षा गरिएको छ ।

१०. फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान

निर्माणका लागि संघीय बजेटसँगै अन्तर्राष्ट्रिय लगानीको विकल्पमा पनि छलफल भइरहेको छ ।

११. सिकेल सेल एनिमिया नियन्त्रण

]यो विषय प्राथमिकतामा राखिएको छ र प्रभावकारी कार्यक्रममार्फत सकारात्मक परिणाम ल्याउने लक्ष्य छ ।

अन्त्यमा यी सबै प्रयासहरू हाम्रो मात्र नभई हामी सबैको साझा अभियान हुन् । सुदूरपश्चिमको समुन्नत विकासका लागि तपाईंहरूको साथ, सुझाव र सहयोग अत्यन्त महत्वपूर्ण छ । हामी तपाईंहरूको विश्वासलाई सम्मान गर्दै अझ जिम्मेवार र प्रतिबद्ध भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछौँ ।

  • चन्द र खनालको सक्रिय पहल
आइतबार, बैशाख ०६, २०८३ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
तीन हजार ९०३ सवारीसाधन कारबाहीमा
शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
भन्सार छलीका सामानसहित तीन जना पक्राउ
रङ्गी बिरङ्गी फुलले फेरिँदै धनगढीको मुहार
वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

समाचार

सबै

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १२ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ

  • ३.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ४.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ६.
    आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.