• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • २. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ३. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ४. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ५. चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग माग

  • ६. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ७. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ८. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • ९. समृद्ध प्रदेश निर्माणका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक : मुख्यमन्त्री भट्ट

  • १०. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

व्यक्तिवादबाट संगठनवादतर्फ फर्किनुपर्छ” : मदनराज रेग्मी

  •   बिहिबार, बैशाख २४, २०८३ मा प्रकाशित

धनगढी । लामाे समयदेखि नेकपा एमालेमा कृयाशिल विभिन्न पदमा रहेर महत्वपुर्ण भुमिमा रहदै आएका युवा नेता मदनराज रेग्मीले देशको वर्तमान राजनीतिक अवस्था, न्यायपालिका र पार्टी संस्कारप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। उनले सत्ता सञ्चालनमा विधि र संस्थागत मर्यादाभन्दा शक्ति केन्द्रित प्रवृत्ति बढ्दै गएको टिप्पणी गरेका हुन्।
रेग्मीले १०० दिन नपुग्दै सरकारले विधिभन्दा माथि उभिन खोजेको संकेत स्पष्ट देखिएको बताएका छन्। राजनीतिक नियुक्तिको आवरणमा गरिएको प्रधान न्यायाधीश नियुक्तिलाई उनले केवल प्रशासनिक निर्णय नभई संस्थामाथिको राजनीतिक हस्तक्षेप र सर्वसत्तावादी सोचको खतरनाक संकेतको रूपमा व्याख्या गरेका छन्। वरिष्ठता, विधि र संस्थागत मर्यादालाई बेवास्ता गर्दै गरिएको कनिष्ठ नियुक्तिमा न्यायिक आवश्यकता भन्दा राजनीतिक स्वार्थ हाबी भएको उनको आरोप छ।
त्यस्तै, एमाले पार्टी कार्यालय खाली गर्ने निर्णयले आफूलाई गहिरो आत्मस्मरण गराएको उनले उल्लेख गरेका छन्। उनका अनुसार बल्खुस्थित रातो घर केवल इँटा र सिमेन्टको संरचना नभई मदन भण्डारी र मनमोहन अधिकारी ले स्थापित गरेको विधि, विचार, संगठनात्मक अनुशासन र सामूहिक नेतृत्वको जीवित प्रतीक थियो।
रेग्मीले भूकम्पपछि पार्टीभित्रको विधि, संस्कार र संगठनात्मक आत्मा क्रमशः कमजोर बन्दै गएको टिप्पणी गरेका छन्। च्यासल शक्ति प्रदर्शन, व्यक्तिपूजा र प्रचारमुखी संस्कृतिको प्रतीक बन्दै गएको भन्दै उनले सिद्धान्तभन्दा पहुँच, योगदानभन्दा चाकडी र संघर्षभन्दा प्रचारलाई प्राथमिकता दिइन थालेको आरोप लगाए।
उनले फरक मतलाई दुश्मनी ठान्ने, सहयोद्धामाथि अन्याय हुँदा मौन बस्ने र संगठनलाई व्यक्तिको छायामा सीमित गर्ने प्रवृत्तिले एमालेको मूल आत्मामाथि नै चोट पुगेको बताएका छन्।
अब आवश्यकता नयाँ भवनको मात्र नभई नयाँ आत्मबोधको रहेको उल्लेख गर्दै रेग्मीले भत्किएको बल्खुसँगै कमजोर बनेको संगठनात्मक विश्वास, विधि र नैतिक उचाइ पुनःस्थापित गर्नुपर्नेमा जोड दिएका छन्।
उनले एमाले फेरि जनताको आशा बन्ने हो भने जनताको पीडा सुन्ने, विधिलाई सम्मान गर्ने, सामूहिक नेतृत्वलाई स्वीकार गर्ने र सिद्धान्तलाई व्यवहारमा उतार्ने साहस आवश्यक रहेको बताएका छन्।
“आउनुहोस्, आत्मसमीक्षा गरौँ। व्यक्तिवादबाट संगठनवादतर्फ फर्कौँ। शक्ति प्रदर्शनबाट जनविश्वासतर्फ फर्कौँ,” उनले भनेका छन्।
रेग्मीले आगामी एक वर्ष एमालेका लागि ऐतिहासिक अवसर र चुनौती दुवै भएको उल्लेख गर्दै पार्टीलाई पुनः आम जनताको भरोसाको केन्द्र बनाउन नेतृत्व गम्भीर बन्नुपर्ने बताएका छन्।

  • मदन रेग्मी
बिहिबार, बैशाख २४, २०८३ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय
यस्ता छन् लौकाको जुस खानुका फाइदा
विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल
एक जना फरार प्रतिवादी पक्राउ
अछाममा भरुवा बन्दुक बरामद
लागुऔषधसहित तीन जना पक्राउ

समाचार

सबै

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

विशेष

सबै
गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ महिना 

  • १.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • २.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ३.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ४.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ५.
    चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग

  • ६.
    धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.