• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • २. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ३. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • ४. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ५. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ६. चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग माग

  • ७. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ८. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ९. समृद्ध प्रदेश निर्माणका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक : मुख्यमन्त्री भट्ट

  • १०. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

रामारोशनमा पहिलो पटक ‘स्काई रनिङ २०२६’ आयोजना हुने

  •   मङ्गलबार, जेठ ०५, २०८३ मा प्रकाशित

अछाम । नेपालको साहसिक खेल पर्यटनमा नयाँ आयाम थप्ने उद्देश्य सहित सुदूरपश्चिमको रमणीय पर्यटकीय क्षेत्र रामारोशनमा पहिलो पटक “रामारोशन स्काई रनिङ २०२६” आयोजना हुने भएको छ।

प्राकृतिक सौन्दर्य, उच्च पहाडी भूगोल र साहसिक खेललाई अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्ने लक्ष्यसहित नेपाल एडभेन्चर रनिङ फेडरेसनले प्रतियोगिता आयोजना गर्न लागेको हो ।

जेठ महिना भित्र आयोजना हुने प्रतियोगितामा प्रथम देखि १०औं स्थानमा आउने खेलाडीको लागि पुरुस्कारको व्यवस्था गरिएको छ । प्रथम हुने खेलाडीलाई एक लाख रुपैयाको पुरस्कार प्रदान गरिने छ ।

नेपाल एडभेन्चर रनिङ फेडरेसनका केन्द्रीय सदस्य वावुराजा श्रेष्ठका अनुसार प्रतियोगिताअन्तर्गत रामारोशनको रामेबाट सुरु हुने स्काई रनिङ चाखाको डाँडा हुँदै किनिमिनी मैदानसम्म पुगेर पुनः रामे फर्किने गरी २६ किलोमिटर लामो साहसिक दौड आयोजना गरिनेछ।

कठिन पहाडी मार्ग, प्राकृतिक दृश्य र चुनौतीपूर्ण भूगोलले यो दौडलाई विशेष बनाउने आयोजकको भनाइ छ। प्रतियोगिताको मुख्य उद्देश्य स्थानीय स्तरबाट खेलाडी उत्पादन गर्नुका साथै रामारोशनको पर्यटन प्रवद्र्धन गर्नु रहेको आयोजकले जनाएको छ।

नेपाल एडभेन्चर रनिङ फेडरेसनका केन्द्रीय अध्यक्ष एकेन्द्र कुँवरले विशेष परिस्थितिमा हुने साहसिक रेस प्रतियोगिताले नेपालको पहिचान अन्तर्राष्ट्रिय क्षेत्रमा स्थापित गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
फेडरेसनका केन्द्रीय सचिव तथा प्रतियोगिता संयोजक निरुपम ध्वज काक्रीले प्रतियोगितामा नेपाल सहित विभिन्न देशका करिब एक सय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय धावकको सहभागिता रहने जानकारी दिए ।

साथै स्थानीय प्रतिभा पहिचान र खेलाडी उत्पादनलाई प्राथमिकता दिँदै २० वर्षमुनिका युवाका लागि पाँच किलोमिटर दौड प्रतियोगिता पनि आयोजना गरिने भएको छ। साहसिक प्रतियोगिता मार्फत खेलकुद पर्यटन प्रवद्र्धन गर्ने दीर्घकालीन लक्ष्य राखिएको छ। प्राकृतिक सम्पदा र पहाडी भूगोललाई खेलसँग जोड्दै सुदूरपश्चिमको पर्यटन विकासमा समेत यो प्रतियोगिताले महत्वपूर्ण योगदान पु¥याउने आयोजको भनाइ रहेको छ ।

मङ्गलबार, जेठ ०५, २०८३ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय
यस्ता छन् लौकाको जुस खानुका फाइदा
विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल
एक जना फरार प्रतिवादी पक्राउ
अछाममा भरुवा बन्दुक बरामद
लागुऔषधसहित तीन जना पक्राउ

समाचार

सबै

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

विशेष

सबै
गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ महिना 

  • १.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • २.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ३.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • ४.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ५.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ६.
    चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.