• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, साउन १३, २०८३
☰
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

  • २. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • ३. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ४. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ५. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ६. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ७. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

  • ८. स्वास्थ्य बिग्रिएपछि डा. गोविन्द केसी सेती अस्पतालको आईसीयूमा भर्ना

  • ९. चालकको लापरबाहीका कारण सवारी दुर्घटना बढ्दै

  • १०. गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल

बङ्गुरले फेर्यो पूजाको जीवन

  •   आइतबार, जेठ २४, २०८३ मा प्रकाशित

टंक कुँवर

धनगढी । मेहनत, आत्मविश्वास र स्पष्ट योजनासहित अघि बढे बेरोजगार बस्न नपर्ने उदाहरण बनेकी छन् कैलालीको गौरीगंगा नगरपालिका–१ की पूजा रावल।

सात वर्षअघि केवल दुई वटा बंगुरबाट सुरु गरेको व्यवसायलाई उनले अहिले ११० वटा बंगुरसम्म विस्तार गर्न सफल भएकी छन्। धेरै चुनौती र संघर्षका बीच दिनरात खटिएर बंगुरपालन व्यवसायलाई अगाडि बढाएकी रावलले अहिले यही व्यवसायबाट मासिक करिब ७० हजार रुपैयाँ बचत गर्दै आएकी छन्।

उनको खोरमा साना–ठूला गरी ११० वटा बंगुर रहेका छन्। रावलका अनुसार बंगुरका पाठापाठीलाई ४५ दिनसम्म हुर्काएर प्रतिपाठा करिब ७ हजार रुपैयाँमा बिक्री गरिन्छ।

पाठापाठी बिक्रीबाट मात्रै मासिक डेढ लाख रुपैयाँसम्मको कारोबार हुने गरेको उनले बताइन्। सबै खर्च कटाएपछि मासिक ७० हजार रुपैयाँ जति बचत हुने गरेको उनको भनाइ छ।

बंगुर खोरको दैनिक हेरचाह उनका बुबा–आमाले गर्दै आएका छन् भने बजार व्यवस्थापन, ग्राहकसँग सम्पर्क र बिक्री–वितरणको जिम्मेवारी स्वयं रावलले सम्हाल्दै आएकी छन्।

उनले एक जना कामदारलाई मासिक १५ हजार रुपैयाँ तलबमा राखेकी छन्। फुर्सदको समयमा बिहान–बेलुका आफैं पनि व्यवसायमा सक्रिय हुने गरेको बताउँछिन्। “हामी पाँच जनाको परिवारको घरखर्च र बचत यही व्यवसायबाट चलिरहेको छ,” उनले भनिन्।

सात वर्षअघि श्रीमानसँगको सल्लाहमा ‘दिपु कृषि तथा पशुपन्छी पोल्ट्री’ सञ्चालन गर्दै बंगुरपालन व्यवसाय सुरु गरिएको उनले बताइन्। लामो समयदेखि वैदेशिक रोजगारीमा रहेका श्रीमानले विदेश नगई नेपालमै केही गर्नुपर्छ भन्ने सोचका साथ व्यवसाय सुरु गरे पनि पछि कम्पनीको आग्रहमा पुनः विदेश जानुपरेको उनले सुनाइन्।

“एक–दुई महिनापछि श्रीमान घर फर्किनुहुन्छ। त्यसपछि व्यवसायलाई अझै विस्तार गर्ने योजना छ,” उनले भनिन्। रावलका अनुसार व्यवसायबाट उत्पादन भएका बंगुरका पाठापाठी तराईका विभिन्न जिल्ला तथा केही पहाडी क्षेत्रमा समेत बिक्री हुने गरेका छन्। बंगुरपालनसँगै उनले ब्रोइलर कुखुरापालन पनि सञ्चालन गरिरहेकी छन्।

करिब एक वर्षअघि सुरु गरिएको कुखुरापालनबाट धेरै आम्दानी नभए पनि नियमित सञ्चालनमा रहेको उनको भनाइ छ। “कुखुरा मरे पनि बंगुरका लागि चारोको रूपमा उपयोग हुन्छ, बाँचेका कुखुरा स्थानीय बजारमा बिक्री हुन्छन्,” उनले भनिन्। नेपालमै अवसर खोजेर मेहनत गर्न सके राम्रो आम्दानी गर्न सकिने अनुभव सुनाउँदै रावलले युवाहरूलाई पनि स्वदेशमै उद्यमशील बन्न आग्रह गरेकी छन्।

  • पूजाको जीवन
आइतबार, जेठ २४, २०८३ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा कार्यरत प्रहरी जवानले मृत फेला
धनगढीमा युवती मृत्यु प्रकरण : ५ जनाविरुद्ध किटानी जाहेरी,श्रीमान पक्राउ
भारतले धौलीगङ्गा बाँध खोल्ने,महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह
देशभरका ओपीडी दोस्रो दिन पनि ठप्प
सुनसरी घटनामा संयमता अपनाउन प्रचण्डको आग्रह
सरकार परिवर्तनको तयारीमा जुटे दलहरू खगराज भट्ट मुख्यमन्त्री बन्ने पक्का

समाचार

सबै

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा कार्यरत प्रहरी जवानले मृत फेला

धनगढीमा युवती मृत्यु प्रकरण : ५ जनाविरुद्ध किटानी जाहेरी,श्रीमान पक्राउ

भारतले धौलीगङ्गा बाँध खोल्ने,महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

देशभरका ओपीडी दोस्रो दिन पनि ठप्प

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा कार्यरत प्रहरी जवानले मृत फेला

धनगढीमा युवती मृत्यु प्रकरण : ५ जनाविरुद्ध किटानी जाहेरी,श्रीमान पक्राउ

भारतले धौलीगङ्गा बाँध खोल्ने,महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

देशभरका ओपीडी दोस्रो दिन पनि ठप्प

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे

  • २.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • ३.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ४.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ५.
    धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ

  • ६.
    कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.