• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १९ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ३. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ५. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ६. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ७. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • ८. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

  • ९. टिकटक लाइभबाट मासिक ६ लाखसम्म कमाइ

  • १०. आईसीसीको मान्यता र डीआरएससहित एनपीएल सिजन–३, टुर्नामेन्ट डाइरेक्टरको जिम्मेवारीमा धीरेन्द्र साउद

सामाजिक विकास कार्यालय कैलालीद्वारा जिल्लाका विभिन्न योजना तथा कार्यक्रमको स्थलगत अनुगमन

  •   शनिबार, असार १३, २०८३ मा प्रकाशित

धनगढी । सरकारी योजना तथा कार्यक्रमहरू प्रभावकारी रूपमा कार्यान्वयन भइरहेका छन् वा छैनन् भन्ने सुनिश्चित गर्न सामाजिक विकास कार्यालय कैलालीले जिल्लाका विभिन्न स्थानीय तहमा सञ्चालित योजना तथा कार्यक्रमहरूको स्थलगत अनुगमनलाई तीव्रता दिएको छ। कार्यालय प्रमुख कुलराज सोतीको नेतृत्वमा सम्पन्न अनुगमन टोलीले शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, महिला तथा बालबालिका, अपाङ्गता, ज्येष्ठ नागरिक तथा अन्य सामाजिक विकाससँग सम्बन्धित कार्यक्रमहरूको वस्तुस्थिति बुझ्दै कार्यान्वयन पक्षको समीक्षा गरेको हो।
अनुगमनमा टीका चौधरी सहित सम्बन्धित स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। टोलीले विभिन्न योजना स्थलको निरीक्षण गर्नुका साथै सेवा लिने नागरिक, उपभोक्ता समिति र स्थानीय समुदायसँग प्रत्यक्ष छलफल गरी योजना कार्यान्वयनको अवस्था, चुनौती र सुधार गर्नुपर्ने पक्षबारे जानकारी लिएको थियो।
कार्यालय प्रमुख कुलराज सोतीले विकास योजनाको सफलता बजेट खर्चमा मात्र सीमित नहुने बताउँदै त्यसबाट नागरिकले वास्तविक रूपमा गुणस्तरीय सेवा र प्रतिफल प्राप्त गर्नुपर्नेमा जोड दिए। उनले अनुगमनको उद्देश्य कमजोरी खोज्नु मात्र नभई कार्यान्वयनमा देखिएका समस्या पहिचान गरी समाधानका उपाय खोज्नु र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउनु रहेको बताए।
अनुगमनका क्रममा योजनाहरू समयमै सम्पन्न गर्ने, निर्माण तथा सेवा प्रवाहको गुणस्तर कायम राख्ने, बजेटको पारदर्शी र मितव्ययी उपयोग गर्ने तथा लक्षित वर्गसम्म कार्यक्रमको प्रत्यक्ष लाभ पुग्ने वातावरण बनाउन स्थानीय तहलाई सुझाव दिइएको थियो। टोलीले केही योजनामा देखिएका सुधार गर्नुपर्ने पक्षबारे आवश्यक निर्देशनसमेत दिएको जनाएको छ।
जिल्ला समन्वय समिति संयोजक टीका चौधरीले संघ, प्रदेश र स्थानीय तहबीच समन्वय र सहकार्य बलियो भएमा विकास योजनाको प्रभावकारिता अझ बढ्ने बताए। उनले नियमित अनुगमन र मूल्याङ्कनले विकास निर्माणमा पारदर्शिता, जवाफदेहिता र गुणस्तर कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे।
सामाजिक विकास कार्यालय कैलालीले आगामी दिनमा पनि जिल्लाभर सञ्चालित सामाजिक विकाससम्बन्धी योजना तथा कार्यक्रमहरूको निरन्तर अनुगमन गर्दै सेवा प्रवाहलाई नागरिकमैत्री, प्रभावकारी र परिणाममुखी बनाउने जनाएको छ। नियमित अनुगमनले विकास आयोजनाको गुणस्तर सुधार हुनुका साथै सार्वजनिक स्रोत–साधनको सदुपयोग र नागरिकको विश्वास अभिवृद्धि हुने अपेक्षा गरिएको छ।

  • अनुगमन
शनिबार, असार १३, २०८३ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
कस्तो रहनेछ आजको मौसम ?
शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा आफ्नै ‘ब्लड बैंक’ सञ्चालनको तयारी
तीन हजार ९०३ सवारीसाधन कारबाहीमा
शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
भन्सार छलीका सामानसहित तीन जना पक्राउ

समाचार

सबै

कस्तो रहनेछ आजको मौसम ?

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा आफ्नै ‘ब्लड बैंक’ सञ्चालनको तयारी

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

कस्तो रहनेछ आजको मौसम ?

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा आफ्नै ‘ब्लड बैंक’ सञ्चालनको तयारी

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १९ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ३.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ५.
    निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न,

  • ६.
    एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.