• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • २. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ३. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • ४. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ५. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ६. चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग माग

  • ७. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ८. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ९. समृद्ध प्रदेश निर्माणका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक : मुख्यमन्त्री भट्ट

  • १०. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

मुख्यमन्त्रीको क्षेत्रमा सामाजिक विकास मन्त्रालयबाट एक सयभन्दा बढी योजना

  •   आइतबार, असार २१, २०८३ मा प्रकाशित

धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले आफ्नो निर्वाचन क्षेत्रमा सामाजिक विकास मन्त्रालयबाट एक सय १८ योजनामा बजेट छुट्याइएको पाइएको छ । वार्षिक विकास कार्यक्रम पुस्तिकाअनुसार मुख्यमन्त्री शाहले सामाजिक विकास मन्त्रालयबाट कार्यान्वयन हुने विद्यालय भवन र खेलकुद पूर्वाधार निर्माणका योजनामा ४७ करोड ३९ लाख ४ हजार बजेट हालेको पाइएको हो ।

उनको निर्वाचन क्षेत्रमा पर्ने लम्कीचुहा नगरपालिका, मोहन्याल गाउँपालिका र जानकी गाउँपालिकामा मुख्यमन्त्री शाहले विद्यालय भवन, खेल मैदान, क्याम्पस भवन, अस्पताल भवन जस्ता योजनामा सामाजिक विकास मन्त्रालयबाट बजेट विनियोजन गराएका हुन् ।

सामाजिक विकास मन्त्रालयबाट ८९ योजनामा बजेट हाल्न लगाएका मुख्यमन्त्री शाहले कानुन मन्त्रालयबाट २७ योजनामा बजेट हालेका छन् । आफ्नो निर्वाचन क्षेत्रमा विद्यालय भवन निर्माण गर्न मुख्यमन्त्री शाहले १९ लाखका दरले ९१ विद्यालयमा बजेट हालेका छन् । मुख्यमन्त्री शाहले चर्चदेखि गुरूकुल तथा खेलमैदानदेखि सामुदायिक भवनमा बजेट छुट्याएका छन् ।

लम्कीचुहा–३ बल्चौरमा चर्चको सभाहल निर्माण गर्न ३८ लाख बजेट छुट्याएका मुख्यमन्त्री शाहले लम्कीचुहा–१ मा रहेको शिवशक्ति श्री विद्यापिठ गुरूकुल विद्याश्रमका लागि २४ हजार बजेट विनियोजन गरेका छन् । आफ्नो निर्वाचन क्षेत्रमा पर्ने लगभग सबै विद्यालयमा भौतिक संरचना निर्माण गर्न, खेलमैदान तयार गर्न तथा लम्कीचुहा अस्पताल र क्याम्पसको भवन निर्माणका लागि मुख्यमन्त्री शाहले बजेट विनियोजन गरेका छन् ।

आफ्नो निर्वाचन क्षेत्रमा भौतिक पूर्वाधार विकास मन्त्रालयबाट एक सयभन्दा बढी सडक तथा पुल निर्माणका योजनामा बजेट हालेका मुख्यमन्त्रीले विद्यालय र खेलमैदानका एक सय १८ योजनामा बजेट विनियोजन गर्न सफल भएको पाइएको छ ।

मुख्यमन्त्री शाहले सामाजिक विकास कार्यालय कैलालीले कार्यान्वयन गर्ने गरी बजेट विनियोजन गरेका छन् । यस्तै, सामाजिक विकास मन्त्रालयको क्षेत्राधिकारमा पर्ने २७ वटा योजना मुख्यमन्त्री शाहले कानुन मन्त्रालयबाट छिराएको पाइएको छ ।

आर्थिक वर्ष २०८३÷८४ को वार्षिक विकास कार्यक्रममा समावेश भएका केही योजनाको नाम र रकम दुई पटकसम्म समावेश गरेको पाइएको छ ।

  • मुख्यमन्त्री
आइतबार, असार २१, २०८३ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय
यस्ता छन् लौकाको जुस खानुका फाइदा
विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल
एक जना फरार प्रतिवादी पक्राउ
अछाममा भरुवा बन्दुक बरामद
लागुऔषधसहित तीन जना पक्राउ

समाचार

सबै

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

विशेष

सबै
गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ महिना 

  • १.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • २.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ३.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • ४.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ५.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ६.
    चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.