• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • १ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ५. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

डडेल्धुराकी बन्दना २ वर्षपछि डिस्चार्ज, निसर्ग अस्पतालद्वारा ३१ लाख ५७ हजार खर्च मिनाहा

  •   बिहिबार, असार ३२, २०८३ मा प्रकाशित

धनगढी । डडेल्धुराकी बन्दना लिम्बु करिब दुई वर्षको निरन्तर उपचारपछि धनगढीस्थित निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिबाट घर फर्किएकी छन्।

वि.सं. २०८१ साउन ३१ गते घरनजिकै साइकल सिक्ने क्रममा लडेर गम्भीर घाइते भएकी लिम्बुलाई प्रारम्भिक उपचारका लागि डडेल्धुरा अस्पताल लगिएको थियो।

थप विशेषज्ञ उपचार आवश्यक भएपछि सोही दिन उनलाई धनगढीस्थित निसर्ग हस्पिटलमा रिफर गरिएको थियो।


अस्पतालमा भर्ना भएको भोलिपल्ट २०८१ साउन ३२ गते पहिलो शल्यक्रिया गरिएको थियो। उपचारका क्रममा उनको स्वास्थ्य अवस्थाअनुसार दुईवटा मेजर तथा माइनर शल्यक्रियासहित विशेषज्ञ चिकित्सकको प्रत्यक्ष निगरानीमा सघन उपचार, नर्सिङ सेवा, फिजियोथेरापी तथा पुनःस्थापना सेवा प्रदान गरिएको अस्पतालले जनाएको छ।

लगातार उपचारपछि लिम्बुको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको अस्पतालले जनाएको छ। उनी २०८३ असार ३२ गतेसम्म १ वर्ष ११ महिना १ दिन अस्पतालमा उपचाररत रहेर स्वास्थ्य पुनर्स्थापनाको लामो यात्रा पूरा गरेकी हुन्।

उपचारका क्रममा ठूलो आर्थिक भार परे पनि बिरामीको पारिवारिक तथा आर्थिक अवस्थालाई ध्यानमा राख्दै अस्पतालले बाँकी रहेको ३१ लाख ५७ हजार रुपैयाँ उपचार खर्च पूर्ण रूपमा मिनाहा गरेको जनाएको छ।

अस्पतालका अध्यक्ष तिर्थराज पन्तका अनुसार यो निर्णय स्वास्थ्य सेवाप्रतिको मानवीय दायित्व, सामाजिक उत्तरदायित्व र सेवामूलक प्रतिबद्धताको भावनाअनुरूप गरिएको हो।

यस्तै, अस्पतालबाट घर फर्किएपछि दैनिक जीवनयापन र आवतजावत सहज बनाउन अस्पतालले उनलाई एक थान आरामदायी ह्विलचेयर पनि सहयोगस्वरूप उपलब्ध गराएको छ।

अस्पतालले उपचारमा संलग्न चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, सहयोगदाता, सञ्चारकर्मी तथा उपचार अवधिभर साथ र सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि गुणस्तरीय, विशेषज्ञ तथा मानवीय स्वास्थ्य सेवा प्रदान गर्ने प्रतिबद्धता दोहोर्‍याएको छ।

  • निसर्ग अस्पताल
बिहिबार, असार ३२, २०८३ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • १ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ५.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.