• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • १ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ५. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

आयुर्वेदिक उपचार पद्धतितर्फ बिरामीको आकर्षण बढ्दै

  •   मङ्गलबार, साउन ०५, २०८३ मा प्रकाशित

धनगढी । आयुर्वेदिक उपचार पद्धतितर्फ बिरामीको आकर्षण बढ्दै गएको छ । पछिल्लो समय सुदूरपश्चिममा आयुर्वेदिक उपचार पद्धतितर्फ बिरामीको आकर्षण बढ्दै गएको हो ।

अघिल्लो वर्ष २०८१/८२ को तुलनामा गत आव २०८२/८३ मा सेवा लिने बिरामीको संख्या ३५ प्रतिशतले बढेको प्रादेशिक आयुर्वेद चिकित्सालय धनगढीले जनाएको छ ।

अघिल्लो आव २०८१/८२ मा ३५ हजार ५८१ बिरामीले उपचार सेवा लिएकामा गत आर्थिक वर्ष २०८२/८३ मा प्रादेशिक आयुर्वेद चिकित्सालयबाट ४८ हजार १६५ जना बिरामीले विभिन्न उपचार सेवा लिएका चिकित्सालयका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.ओमप्रकाश कलौनीले जानकारी दिए ।

गत आवमा उपचार सेवा लिनेमध्ये ३९ हजार ८५६ जना नयाँ र ८ हजार ३०९ (फलो–अप) पुराना बिरामी रहेका उनले जानकारी दिए ।
त्यस्तै, गत आवमा २१८ जनाले छारसूत्र(अर्श),२ हजार ४६९ जनाले ड्रेसिङ,४८ जनाले फिस्टुला छारसूत्र, ४ हजार २७४ जनाले कटी बस्ती, १ हजार ९९८ जनाले जानु बस्ती, ९६० जनाले एक्स–रे (विभिन्न),८ हजार २५१ जनाले एकाङ्ग स्वेदन र २ हजार ८२७ जनाले सर्वाङ्ग स्वेदन सेवा लिएका उनले जानकारी दिए ।

त्यस्तै,१ हजार २ जनाले फिजियोथेरापि सेवा, ३ हजार ८३९ योग सेवा, २ हजार १०१ जनाले होमियोप्याथी सेवा, ४ हजार ४९५ प्रयोगशाला सेवा, ६ हजार ६१८ बालबालिकाले स्वर्णविन्दु प्राशन सेवन गरेको, ५८ जनाले अनुवासन वस्ति र १४२ जनाले निरुह वस्ति सेवा लिएका चिकित्सालयले जनाएको छ ।

त्यस्तै, गत आवमा ४९५ बिरामी नयाँ बेड भर्ना भएका, २४४ जनाले अग्निकर्म सेवा, ९१६ जनाले ग्रिवा वस्ति, ५१९ जनाले शिरोधारा, १ हजार १६८ जनाले मात्रा वस्ति, ३९९ जनाले छारसूत्र धागो परिवर्तन, १६८ जनाले जलौका चिकित्सा, ३२ जनाले नस्यकर्म,५८९ जनाले युएसजी सेवा लिएका तथा २१ हजार ९११ बिरामीलाई निःशुल्क औषधि वितरण गरिएको जनाइएको छ ।

चिकित्सालयमा उपचार सेवा लिनका लागि सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लाका तथा लुम्बिनी प्रदेशको बाँके,बर्दियाबाट समेत बिरामी आउने गरेको डा.कलौनीले बताए ।

 

 

मङ्गलबार, साउन ०५, २०८३ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • १ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ५.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.