• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १६ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ बनाओस् : मुख्यमन्त्री भट्ट

  • ३. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ६. आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

  • ७. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ८. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ९. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • १०. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

धनगढी–५ को विशेषज्ञ वडा स्वास्थ्य क्लिनिकबाट एकै दिन २९८ जनाले लिए सेवा

  •   मङ्गलबार, साउन २६, २०८३ मा प्रकाशित

धनगढी । धनगढी उपमहानगरपालिकाको स्वास्थ्य शाखा अन्तर्गत शहरी स्वास्थ्य केन्द्र वडा नम्बर–५ जाईंमा सञ्चालित ’विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक’बाट एकै दिन २९८ जना सेवाग्राहीले स्वास्थ्य सेवा लिएका छन्।

स्वास्थ्य शाखाले सार्वजनिक गरेको दैनिक प्रगति प्रतिवेदन अनुसार क्लिनिक सञ्चालन भएको उक्त दिन ६८ जना नयाँ र २३० जना पुराना गरी जम्मा २९८ जनाले विशेषज्ञ स्वास्थ्य परामर्श तथा अन्य परीक्षण सेवा प्राप्त गरेका हुन्। वडा स्वास्थ्य क्लिनिकमा जनरल फिजिसियनमा सबैभन्दा बढीले सेवा लिएका छन्।

प्रतिवेदन अनुसार जनरल फिजिसियन सेवातर्फ ३४ जना नयाँ र ११२ जना पुराना गरी १४६ जनाले सेवा लिएका छन्। यस्तै, स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवातर्फ १२ नयाँ र १५ पुराना गरी कुल २७ जना महिलाले सेवा प्राप्त गरेका छन्। आँखा रोग सम्बन्धी सेवातर्फ २२ नयाँ र २३ पुराना गरी कुल ४५ जनाले जाँच गराएका छन्।

आँखा सम्बन्धी समस्या भएका ५ जना सेवाग्राहीलाई भने अन्यत्र थप उपचारका लागि ’रेफर’ गरिएको शाखाले जनाएको छ। ल्याब, इसिटी र भिडियो एक्स–रे सेवा विशेषज्ञ परामर्शका साथै क्लिनिकमा प्रयोगशाला ९ल्याब० तथा अन्य प्रविधिक सेवा पनि प्रवाह गरिएको छ।

प्रयोगशाला सेवामा ८ नयाँ र २० पुराना गरी कुल २८ जनाले जाँच गराएका छन्। ईसीजी सेवामा ७ नयाँ र २ पुराना गरी ९ जनाले ईसीजी गराए। अल्ट्रासाउन्ड ९भिडियो एक्स–रेमा ११ नयाँ र ५ पुराना गरी १६ जना महिलाले अल्ट्रासाउन्ड सेवा लिएका छन्।

यस्तै वडा स्तरमै आयोजना गरिएको क्लिनिकमा गर्भवती महिला र ७० वर्ष माथिका ज्येष्ठ नागरिकको उल्लेख्य सहभागिता रहेको थियो। क्लिनिकबाट २५ जना गर्भवती महिला ९१० नयाँ, १५ पुराना०ले स्वास्थ्य परीक्षण गराएका छन्।

यस्तै, ७० वर्ष माथिका कुल ५४ जना ज्येष्ठ नागरिकले विशेषज्ञ स्वास्थ्य सेवा लिएका छन्, जसमा १६ जना नयाँ र ३८ जना पुराना रहेका छन्। स्थानीय तहमै विशेषज्ञ टोलीमार्फत परामर्श, परीक्षण र निःशुल्क स्वास्थ्य सेवा पाउँदा स्थानीय बासिन्दा तथा विशेषगरी ज्येष्ठ नागरिक र गर्भवती महिला लाभान्वित भएका छन्।

  • २९८ जनाले लिए सेवा
मङ्गलबार, साउन २६, २०८३ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
तीन हजार ९०३ सवारीसाधन कारबाहीमा
शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
भन्सार छलीका सामानसहित तीन जना पक्राउ
रङ्गी बिरङ्गी फुलले फेरिँदै धनगढीको मुहार
वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

समाचार

सबै

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १६ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ

  • ३.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ४.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ६.
    आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.