• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • २. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ३. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ४. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • ५. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ६. चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग माग

  • ७. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ८. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ९. समृद्ध प्रदेश निर्माणका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक : मुख्यमन्त्री भट्ट

  • १०. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

कसरी जोगिने हर्ट अट्याकबाट ?

  •   बुधबार, साउन २७, २०८३ मा प्रकाशित

काठमाडौँ । हर्ट अट्याक यस्तो रोग हो, जसको समयमै पहिचान र उपचार गरिएन भने बिरामीको ज्यान जान सक्छ ।

मुटुमा रगत पुर्‍याउने धमनी अचानक अवरुद्ध हुनुलाई हर्ट अट्याक भनिन्छ । यसमा मुटुले आवश्यक अक्सिजन र पोषक तत्त्वहरू पाउँदैन । मुटुलाई कमजोर हुन्छ र अचानक मृत्यु पनि निम्त्याउन सक्छ ।

यो भनेको जीवनलाई खतरामा पार्ने अवस्था हो । तर चाँडै यो अवस्थालाई पहिचान गरी तुरुन्तै उपचार गरियो भने, यसको प्रभाव कम गर्न सकिन्छ र जीवन बचाउन सकिन्छ ।

धमनीहरूमा जमेका बोसोमाथि अचानक रगतको ढिक्का बस्ने वा रगत जम्मा भएपछि हर्ट अट्याक हुन्छ । सुर्तीजन्य पदार्थको प्रयोग, धूम्रपान, उच्च रक्तचाप, मधुमेह, उच्च कोलेस्ट्रोल, हृदयघातको पारिवारिक इतिहास, खराब आहार, व्यायामको कमी र तनाव जस्ता कारकहरूले हृदयघातको जोखिम बढाउँछन् । यद्यपि, यी कारकहरू बिना पाँच मध्ये एक हृदयघात हुन सक्छ ।

हर्ट अट्याकको लक्षणः

हृदयघात आउँदा गम्भीर पीडा महसुस हुन सक्छ ।
छातीमा भारीपन, निसास्सिएको वा छातीमा जलन महसुस हुन्छ ।
सामान्यतया, छातीको बीचमा वा बायाँ पट्टी अप्ठ्यारो महसुस हुन्छ ।
अप्ठ्यारोपन घाँटी, बायाँ हात र माथिल्लो पेटमा फैलिन सक्छ ।
पसिना र वाकवाकी आउन सक्छ । तर धेरैले यसलाई एसिडिटी सम्झिन्छन् र गल्ती गर्छन् ।
हर्ट अट्याकको लक्षण देख्दा के गर्ने ?

हर्ट अट्याकको लक्षणहरू देखिए तत्कालै एम्बुलेन्स वा आपतकालीन सेवाहरू बोलाउनुपर्छ । ईसीजीले हर्ट अट्याक पुष्टि गर्ने भएकोले १० मिनेटभित्र ईसीजी गरिसक्नुपर्छ । ईसीजीले हृदयघात पुष्टि गरेपछि तुरुन्तै एस्पिरिन वा स्टेटिन ट्याब्लेट दिनुपर्छ र बिरामीलाई जमेको रगत पगाल्ने औषधिहरू वा अवरुद्ध धमनीमा रक्त प्रवाह पुनस्र्थापित गर्न एन्जियोप्लास्टीको सुविधा भएको अस्पतालमा लैजानुपर्छ ।

गोल्डेन आवरमा गर्न जरुरी छ उपचार

हर्ट अट्याकको उपचारमा समयले महत्त्वपूर्ण भूमिका खेल्छ । हर्ट अट्याक भएको पहिलो घण्टालाई गोल्डेन आवर भनिन्छ । यो समयभित्र नै उपचार मिल्यो भने मुटुलाई न्यूनतम क्षति हुन्छ । उपचार ६ देखि १२ घण्टा ढिलो भयो भने क्षति बढी गम्भीर हुन सक्छ ।

हर्ट अट्याकबाट कसरी बच्ने ?

फलफूल, तरकारी र सिङ्गै अन्न भरपूर भएका आहार खानुहोस् ।
दैनिक कम्तिमा ३० मिनेट व्यायाम गर्नुहोस्। ।
सुर्तीजन्य पदार्थको प्रयोग पूर्ण रूपमा त्याग्नुहोस् ।
योग र ध्यान मार्फत तनाव कम गर्न सकिन्छ ।
नियमित रूपमा आफ्नो रक्तचाप, कोलेस्ट्रोल र रगतमा चिनीको मात्रा जचाउन पनि आवश्यक छ ।
यी सरल उपायहरूले हृदयघातको जोखिम ७० देखि ८० प्रतिशतले कम गर्न सक्छ । तर यसका लागि यी तीन आवश्यक चरणहरू पनि महत्त्वपूर्ण छ :

लक्षणहरू चाँडै पहिचान गर्नुस् ।
हर्ट अट्याक भएमा, तुरुन्तै ईसीजी गराउन जरुरी छ ।
रगत पातलो पार्ने र रगतको ढिक्का फुटाउने औषधि खान जरुरी छ । अनि तत्कालै एन्जियोप्लास्टी पनि गराउनु पर्छ । एजेन्सी

  • हर्ट अट्याकबाट
बुधबार, साउन २७, २०८३ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय
यस्ता छन् लौकाको जुस खानुका फाइदा
विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल
एक जना फरार प्रतिवादी पक्राउ
अछाममा भरुवा बन्दुक बरामद
लागुऔषधसहित तीन जना पक्राउ

समाचार

सबै

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

विशेष

सबै
गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ महिना 

  • १.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • २.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ३.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ४.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • ५.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ६.
    चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.