• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १३ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ बनाओस् : मुख्यमन्त्री भट्ट

  • ३. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ६. आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

  • ७. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ८. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ९. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • १०. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

हिमशिखरको ऋण सहयोगले बिरेन्द्र आत्मनिर्भर व्यवसायी बन्दै

  •   शनिबार, भदौ ०६, २०८३ मा प्रकाशित

धनगढी । धनगढी उपमहानगरपालिका–५ जाइका बिरेन्द्र चौधरी अहिले आफ्नै व्यवसायमा व्यस्त छन् । घरायसी सामानको व्यापार गर्दै आएका चौधरीका लागि यो व्यवसाय केवल आम्दानीको माध्यम मात्रै बनेको छैन, आत्मनिर्भर बन्ने आधारसमेत बनेको छ ।

बिरेन्द्र ट्रेड सप्लायर्स सञ्चालन गर्दै आएका चौधरीले केही समयअघिसम्म बुबाले सञ्चालन गर्दै आएको किराना पसलमा बुबासँगै काम गर्थे । बुबाको व्यवसायमा सघाउँदै आएका उनलाई आफ्नै केही गर्नुपर्छ भन्ने सोच आयो । त्यसपछि बुबाको पसल नजिकै उनले घरायसी सामानको छुट्टै व्यवसाय सुरु गरे ।

‘बुबासँगै काम गर्दै आएँ । तर आफूले पनि केही गर्नुपर्छ भन्ने लाग्यो,’ चौधरी भन्छन्, ‘त्यसैले बुबाको पसल नजिकै आफ्नै व्यवसाय सुरु गरेको हुँ । व्यवसाय फरक भए पनि बुबासँग सरसल्लाह गरेर नै अघि बढिरहेको छु ।’

आफ्नो व्यवसाय सुरु गर्न उनलाई आर्थिक स्रोतको आवश्यकता थियो। त्यही बेला उनको साथ बन्यो—हिमशिखर बहुउद्देश्यीय सहकारी संस्था ।

चौधरीले हिमशिखरबाट तीन लाख रुपैयाँ ऋण लिएर बिरेन्द्र ट्रेड सप्लायर्स सञ्चालनमा ल्याएका हुन् । सहकारीबाट सहज रूपमा ऋण पाएपछि व्यवसाय सुरु गर्न आफूलाई ठूलो सहयोग पुगेको उनी बताउँछन् ।

‘हिमशिखरबाट तीन लाख रुपैयाँ ऋण लिएर यो व्यवसाय सुरु गरेको हुँ,’ उनी भन्छन्, ‘पसल पनि राम्रो चलेको छ ।

सहकारीको साँवा–ब्याज नियमित रूपमा तिर्दै आएको छु ।’

हिमशिखरसँग चौधरी परिवारको सम्बन्ध भने नयाँ होइन। यसअघि बुबाले सञ्चालन गर्दै आएको किराना पसलका लागि समेत हिमशिखरबाट ऋण लिइएको थियो । त्यही सहकारीसँगको विश्वास र सहकार्यलाई निरन्तरता दिँदै बिरेन्द्रले आफ्नै व्यवसाय अघि बढाएका हुन् ।

व्यवसायबाट हुने आम्दानीले अहिले उनको परिवारको दैनिकी सहज बनाएको छ । ६ सदस्यीय परिवारको घरखर्चदेखि छोराछोरीको पढाइसम्म यही व्यवसायको आम्दानीबाट चलिरहेको छ । परिवारका सदस्यहरूले आम्दानीको केही हिस्सा नियमित रूपमा हिमशिखरमा बचतसमेत गर्दै आएका छन् ।

चौधरीका लागि सहकारीको ऋण केवल रकम प्राप्त गर्ने माध्यम मात्रै बनेन, व्यवसाय सुरु गर्ने अवसरसमेत बन्यो । बिना झन्झट सहज रूपमा ऋण उपलब्ध हुँदा आफूजस्ता साना व्यवसायीलाई उद्यम गर्न ठूलो हौसला मिल्ने गरेको उनको अनुभव छ ।

‘सहकारीको सहज ऋण सुविधाले व्यापार व्यवसाय गर्न धेरै सजिलो भएको छ,’ उनी भन्छन्, ‘ऋण पाएपछि व्यवसाय विस्तार गर्न र आम्दानी गर्न सहज भयो । अहिले आर्थिक अवस्था पनि पहिलेभन्दा राम्रो भएको छ ।’

हिमशिखरबाट लिएको ऋणलाई सही ठाउँमा सदुपयोग गरेर व्यवसाय सञ्चालन गरेका चौधरी अहिले नियमित रूपमा साँवा–ब्याज भुक्तानीसँगै बचतसमेत गर्दै आएका छन् । उनका लागि यो व्यवसाय आम्दानीको स्रोत मात्र नभई भविष्य निर्माणको आधार बनेको छ ।

सहकारीको सहज ऋण, आफ्नै मेहनत र व्यवसायप्रतिको निरन्तरताले बिरेन्द्रलाई अहिले अरूको व्यवसायमा काम गर्ने अवस्थाबाट आफ्नै व्यवसाय सञ्चालन गर्ने आत्मनिर्भर व्यवसायीका रूपमा उभ्याएको छ ।

  • वीरेन्द्र
शनिबार, भदौ ०६, २०८३ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
तीन हजार ९०३ सवारीसाधन कारबाहीमा
शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
भन्सार छलीका सामानसहित तीन जना पक्राउ
रङ्गी बिरङ्गी फुलले फेरिँदै धनगढीको मुहार
वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

समाचार

सबै

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १३ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ

  • ३.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ४.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ६.
    आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.