• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १३ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ बनाओस् : मुख्यमन्त्री भट्ट

  • ३. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ६. आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

  • ७. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ८. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ९. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • १०. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

हिमशिखरको सहयोगले विदेश जाने सपना त्यागेर स्वदेशमै सफल व्यवसायी बने बमबहादुर बोहरा

  •   सोमबार, भदौ १५, २०८३ मा प्रकाशित

धनगढी । रोजगारीको खोजीमा विदेश जाने तयारीमा रहेका चुरे गाउँपालिका–१ निगालीका बमबहादुर बोहरा अहिले आफ्नै व्यवसायमा जमिसकेका छन्। विदेश गएर अर्काको देशमा पसिना बगाउनुभन्दा आफ्नै देशमा केही गर्नुपर्छ भन्ने सोचले उनले विदेश जाने योजना त्यागेर स्वदेशमै व्यवसाय सुरु गरे।
विदेश जाने तयारीमा पासपोर्टसमेत बनाइसकेका बोहराले अन्ततः पासपोर्ट रद्द गरे। त्यसपछि आफ्नै ठाउँमा व्यवसाय गर्ने योजना बनाए। व्यवसाय सुरु गर्न उनलाई आर्थिक स्रोतको अभाव थियो। त्यही बेला हिमशिखर सहकारी संस्थाले दिएको ऋण सहयोग उनका लागि व्यवसायिक यात्राको आधार बन्यो।
बोहराले २०७८ सालमा हिमशिखर सहकारीबाट ८ लाख रुपैयाँ ऋण लिएर ‘बीएस कटेज’ सञ्चालनमा ल्याए। सुरुवाती चरणमा चिया–नास्ताबाट व्यवसाय सुरु गरेका उनले विस्तारै ग्राहकको विश्वास जित्दै व्यापार बढाउँदै लगे।
व्यवसायबाट आम्दानी राम्रो हुन थालेपछि उनले पुनः हिमशिखरबाट ३ लाख रुपैयाँ ऋण लिएर व्यवसायलाई थप व्यवस्थित गरे। व्यापार विस्तार गर्ने क्रममा थप २ लाख रुपैयाँ ऋण लिएर अहिले धनगढी उपमहानगरपालिका–१ मा ‘एम्मी सेकुवा सेन्टर’ सञ्चालन गर्दै आएका छन्।


मालपोत जाने सडकमा रहेको एम्मी सेकुवा सेन्टरमा अहिले मटन सेकुवा, खसीको भुटन, सुव व्वाइल कचमली, कर्क सेकुवालगायतका परिकार पाइन्छन्। ग्राहकको मागअनुसार खानाको समेत व्यवस्था हुने गरेको बोहरा बताउँछन्।
उनका अनुसार दैनिक करिब १५ हजार रुपैयाँसम्मको बिक्री हुने गरेको छ। सबै खर्च कटाएर दैनिक करिब २ हजार रुपैयाँ बचत हुने गरेको उनी बताउँछन्।
“व्यापारबाट म एकदमै सन्तुष्ट छु। हिमशिखर सहकारी संस्थाका कारण आज म यो अवस्थामा पुगेको हुँ,” बोहराले भने, “म विदेश गएको भए कस्तो दुःख पाउँथेँ थाहा छैन, तर हिमशिखरको सहयोगले नेपालमै व्यवसाय गर्ने अवसर पाएँ। अहिले राम्रै भएको छ।”
बोहरा आफैं भने दिनमा एम्बुलेन्स चलाउने कामसमेत गर्छन्। पछिल्लो समय एम्मी सेकुवा सेन्टरको अधिकांश जिम्मेवारी उनकी श्रीमतीले सम्हाल्दै आएकी छन्। व्यवसायसँगै उनले परिवारको जिम्मेवारी पनि निरन्तर निर्वाह गरिरहेका छन्।
छ जनाको परिवार रहेका बोहराका जेठा छोरा कक्षा ५, दुई छोरी मध्ये एक छोरी १० मा अर्को छोरी कक्षा ६ र कान्छा छोरा एलकेजीमा अध्ययनरत छन्। आफ्नै व्यवसायका कारण परिवारसँगै बसेर छोराछोरीको पढाइ र घरायसी जिम्मेवारी पूरा गर्न पाएकोमा उनी खुसी छन्।
“विदेश गएर कमाउनुभन्दा आफ्नै देशमा संघर्ष गर्न सके पनि केही गर्न सकिने रहेछ,” उनी भन्छन्, “अहिले परिवारसँगै बसेर काम गर्न पाएको छु। यही नै मेरो ठूलो खुसी हो।”
हिमशिखरबाट लिएको ऋणसमेत तिरिसकेपछि पुनः ऋण लिएर व्यवसाय विस्तार गर्ने योजना बोहराको छ। मेहनत, निरन्तरता र सही समयमा पाएको आर्थिक सहयोगले विदेशिने सोच बनाएका बोहरालाई अहिले स्वदेशमै उद्यमीका रूपमा स्थापित गरेको छ।

  • हिमशिखर
सोमबार, भदौ १५, २०८३ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
तीन हजार ९०३ सवारीसाधन कारबाहीमा
शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
भन्सार छलीका सामानसहित तीन जना पक्राउ
रङ्गी बिरङ्गी फुलले फेरिँदै धनगढीको मुहार
वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

समाचार

सबै

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १३ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ

  • ३.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ४.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ६.
    आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.