• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • २. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ३. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ४. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • ५. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ६. चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग माग

  • ७. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ८. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ९. समृद्ध प्रदेश निर्माणका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक : मुख्यमन्त्री भट्ट

  • १०. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

आयुर्वेदिक उपचारमा बढ्दै विश्वास : सुदूरपश्चिमका बिरामीको रोजाइमा प्रादेशिक आयुर्वेद चिकित्सालय

  •   सोमबार, भदौ १५, २०८३ मा प्रकाशित

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका–१३ मा रहेको प्रादेशिक आयुर्वेद चिकित्सालय पछिल्लो समय बिरामीको रोजाइमा पर्न थालेको छ। सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लाबाट आयुर्वेदिक पद्धतिबाट उपचार गराउन बिरामीहरू चिकित्सालय पुग्न थालेका छन्।
विभिन्न स्वास्थ्य समस्याका लागि लामो समयसम्म अन्य अस्पतालमा उपचार गराउँदा समेत सुधार नभएका बिरामीहरू आयुर्वेदिक उपचारबाट लाभ पाएपछि चिकित्सालयप्रति आकर्षित हुन थालेका हुन्।
दार्चुलाको अपि हिमाल गाउँपालिका–३ का रतन कार्की यसको उदाहरण हुन्।

दुवै खुट्टामा समस्या देखिएर प्यारालाइसिस भएपछि उनले विभिन्न अस्पतालमा उपचार गराए। तर, उपचारबाट अपेक्षित सुधार नभएपछि अन्ततः उनी आयुर्वेदिक उपचारका लागि धनगढीस्थित प्रादेशिक आयुर्वेद चिकित्सालय पुगे।
चिकित्सालय आउँदा बैसाखीको सहारामा हिँड्ने अवस्थामा रहेका कार्की अहिले सामान्य रूपमा हिँडडुल गर्न सक्ने भएका छन्।
प्रादेशिक आयुर्वेद चिकित्सालयका आयुर्वेदिक वैद्य तथा अभ्यङ्गकर्ता कमलबहादुर धामीका अनुसार कार्कीलाई चिकित्सालयमा नियमित उपचार तथा आवश्यक समय दिएर उपचार गरिएको थियो। उनका अनुसार कार्कीको उपचारमा वस्ती, पूर्वकर्मअन्तर्गत स्नेहन र स्वेदन विधि प्रयोग गरिएको थियो।


“उहाँ चिकित्सालय आउँदा बैसाखीको सहारामा हुनुहुन्थ्यो। उपचारमा आवश्यक समय र ध्यान दिएपछि अहिले पहिलेकै अवस्थामा फर्किनुभएको छ,” वैद्य धामीले बताए।
चिकित्सालयमा पञ्चकर्मअन्तर्गत वमन, विरेचन, नस्य, शिरोधारा र वस्ती लगायतका उपचार विधि प्रभावकारी बन्दै गएको आयुर्वेदिक वैद्य तथा अभ्यङ्गकर्ता लक्ष्मण अवस्थीले बताए।

उनका अनुसार विशेषगरी नसासम्बन्धी समस्या भएका बिरामी उपचारका लागि दैनिक ठूलो संख्यामा आउने गरेका छन्।
“नसा च्यापिएका लगायतका समस्या भएका करिब २५ जना बिरामी दैनिक उपचारका लागि आउने गरेका छन्,” अवस्थीले भने।
उपचारपछि स्वास्थ्यमा सुधार आएको कार्कीले आयुर्वेद चिकित्सालय आफ्नो लागि भगवान् सावित भएको बताए।
“मेरा दुवै खुट्टा अपाङ्गजस्तै भएका थिए। धेरै अस्पतालमा उपचार गराएँ तर कतैबाट सम्भव भएन। अन्ततः यहाँ आएँ। छोटो समयको उपचारपछि अहिले पहिलेजस्तै हिँड्न सक्ने भएको छु,” उनले भने।
आयुर्वेदिक उपचारबाट नयाँ जीवन पाएको महसुस भएको बताउँदै कार्कीले आफ्नो उपचारमा संलग्न चिकित्सक तथा आयुर्वेदिक वैद्य–अभ्यङ्गकर्ताप्रति आभार व्यक्त गरे।

  • आयुर्वेदिक चिकित्सालय
सोमबार, भदौ १५, २०८३ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय
यस्ता छन् लौकाको जुस खानुका फाइदा
विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल
एक जना फरार प्रतिवादी पक्राउ
अछाममा भरुवा बन्दुक बरामद
लागुऔषधसहित तीन जना पक्राउ

समाचार

सबै

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

विशेष

सबै
गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ महिना 

  • १.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • २.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ३.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ४.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • ५.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ६.
    चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.