• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • २. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ३. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ४. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ५. चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग माग

  • ६. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ७. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ८. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

  • ९. समृद्ध प्रदेश निर्माणका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक : मुख्यमन्त्री भट्ट

  • १०. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

बच्चाको मानसिक स्वास्थ्यलाई ठीक राख्न आमाबुबाले गर्नैपर्छ यी काम

  •   शुक्रबार, भदौ १९, २०८३ मा प्रकाशित

काठमाडौँ । हाम्रो मानसिक स्वास्थ्यले नै हाम्रो शरीरलाई पूर्ण रूपमा स्वस्थ राख्न मद्दत गर्छ । आमाबाबुको रूपमा हामीले आफ्ना छोराछोरीको मानसिक स्वास्थ्य सुधार गर्न पनि मद्दत गर्छौं । बच्चाहरू प्रायः जीवनका जटिलता र चुनौतीहरूबाट डराउँछन् ।

यसले उनीहरूको मानसिक स्वास्थ्यलाई असर गर्छ । उनीहरूको मानसिक स्वास्थ्य बिग्रएपछि यसलाई सुधार्न कदम चाल्नुको सट्टा हामी शुरुमै यस्ता केही सावधानीहरू अपनाउन सक्छौं, जसले उनीहरूलाई मानसिक रूपमा कसरी राम्रो महसुस गर्ने, खुसी रहने र शान्त रहनेजस्ता कुरा सिकाउनेछ । संयुक्त राष्ट्र बाल कोष (युनिसेफ)ले बालबालिकाहरूको मानसिक स्वास्थ्य सुधार गर्न आमाबाबुले गर्न सक्ने कुराहरूबारे बताएको छ । जुन यस प्रकार रहेको छ ः

विवादहरूलाई मिलेर समाधान गर्ने

केटाकेटीसँग आमाबाबुहरूको प्रायः कतिपय चिजमा कुरै मिल्दैन । कतिपय चिज ‘यस्तो हो है’ भनेर सम्झाउन खोज्दा बुझ्दै बुझ्दैनन् । कतिपय अवस्थामा मातापिताले पनि छोराछोरीको धारणा र चाहना बुझ्न सक्दैन । यसले गर्दा दुई पक्षबीच प्रायः मतभेद भइरहन्छ ।

असहमतिहरूको यस्तो समयमा पनि आफ्नो बच्चालाई राम्रो उदाहरण दिन सक्नुहुन्छ । धैर्य कायम राख्नुहोस् मिलेर असहमति र मतभेदको हल निकाल्नुहोस् । यसो गर्दा बच्चाले पनि जीवनको ठुलो पाठ सिक्न सक्छन् ।

भावनाहरू साटासाट गर्न सिकाउनुस्

अभिभावकहरूले जहिले पनि छोराछोरीलाई आफ्ना भावनाहरू साट्न प्रोत्साहित गर्ने प्रयास गर्नुपर्छ । उनीहरूका लागि समय निकाल्नुहोस् । दिन कस्तो रह्यो ? के के गरे ? दिनभरमा के राम्रो भयो रु के नराम्रो भयो ? भन्ने लगायत कुराहरू सोध्नुहोस् । जस्तोसुकै समस्या र परिस्थितिमा पनि आफू बच्चाको साथमा छु र हुनेछु भनेर स्मरण गराइरहनुहोस् । केटाकेटीको दिमागमा के कुरा चलिरहेको छ रु कस्तो महसुस गरिरहेका छन् भनेर जान्न खोज्नुहोस् ।

आफ्नो पनि ख्याल राख्नुहोस्

केटाकेटीहरू आफैंले आफ्नो ध्यान राख्न सक्दैनन्, तर तपाईंले राम्रोसँग आफ्नो ख्याल राखेर बच्चाहरूलाई सेल्फ केयर जरुरी छ भनेर सिकाउन सक्नुहुन्छ । तपाईंलाई हेरेर नै केटाकेटीहरूले सिक्ने हुन् । हरेक दिन आफ्नो तनाव समाधान गर्न र व्यवस्थापन गर्न आफ्नो लागि केही न केही समय निकाल्नुहोस् ।

बालबालिकालाई सपोर्ट गर्नुहोस्

हुर्कँदै गर्दा अनिश्चितता र विकल्पहरूको अभावले बच्चाहरू आत्तिन्छन् । यस्ता स्थितिमा कसरी व्यवहार गर्ने, प्रतिकूल अवस्थामा कसरी नआत्तिकन बस्ने भनेर बच्चालाई सिकाउनुहोस् । जीवनमा कुनै पनि चिज चाहेको जस्तो नहुन सक्छ । यस्तोमा बच्चाको मनमा असुरक्षा, भय र रिस पनि आउन सक्छ ।
यस्तो अवस्थामा, आफ्ना बच्चाहरूको कुरा सुन्नहोस्, उनीहरूको डर भगाउन र शान्त रहन मद्दत गर्नुहोस् । एजेन्सी

  • बच्चाको
शुक्रबार, भदौ १९, २०८३ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल
एक जना फरार प्रतिवादी पक्राउ
अछाममा भरुवा बन्दुक बरामद
लागुऔषधसहित तीन जना पक्राउ
भन्सार छलीका सामान नियन्त्रणमा
यस्तो छ आजको मौसम पूर्वानुमान

समाचार

सबै

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

अछाममा भरुवा बन्दुक बरामद

लागुऔषधसहित तीन जना पक्राउ

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

अछाममा भरुवा बन्दुक बरामद

लागुऔषधसहित तीन जना पक्राउ

विशेष

सबै
गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ महिना 

  • १.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • २.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ३.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ४.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ५.
    चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग

  • ६.
    धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.