• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • २. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ३. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ४. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ५. चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग माग

  • ६. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ७. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ८. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

  • ९. समृद्ध प्रदेश निर्माणका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक : मुख्यमन्त्री भट्ट

  • १०. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

कलेजो बिग्रिँदा खानै हुन्न यी चिज

  •   सोमबार, भदौ २२, २०८३ मा प्रकाशित

काठमाडौँ । कलेजो हाम्रो शरीरको महत्त्वपूर्ण अङ्ग हो । यसले खाना पचाउन सहयोग गर्नुका साथै शरीरबाट विषाक्त पदार्थ हटाउने, पोषक तत्त्वको प्रशोधन गर्ने र मेटाबोलिज्मलाई व्यवस्थित राख्ने काम पनि गर्छ ।
गलत खानपान, अत्यधिक मदिरा सेवन, मोटोपन तथा केही सङ्क्रमणका कारण लिभरमा समस्या आउन सक्छ । त्यसैले फ्याटी लिभर, हेपाटाइटिसदेखि सिरोसिससम्मका अवस्थामा खानपानमा विशेष ध्यान दिन आवश्यक हुन्छ ।

रक्सीबाट टाढा रहनुस्
कलेजोमा समस्या भएका व्यक्तिले सबैभन्दा पहिले त मदिराबाट टाढा रहनुपर्छ । मदिरा प्रशोधन गर्ने मुख्य अङ्ग कलेजो हो । रक्सीको अत्यधिक सेवनले कलेजोका कोसीकामा क्षति पुर्‍याउन सक्छ । पहिलेदेखि नै कलेजोमा क्षति पुगेको अवस्थामा मदिराले समस्या थप गम्भीर बनाउन सक्छ ।

तारेको वा भुटेको खानेकुराको सेवन कम गर्नुस्
त्यस्तै, समोसा, पकौडा, पुरी, फ्रेन्च फ्राइज, चिप्सलगायत तेलमा तारिएका खानेकुराको सेवन पनि कम गर्नुपर्छ । यस्ता खानेकुरामा चिल्लो र क्यालोरीको मात्रा बढी हुने भएकाले फ्याटी कलेजोको समस्या थप बढ्न सक्छ ।

धेरै औषधि सेवन हानिकारक
कलेजोको समस्या हुँदा जथाभाबी औषधि सेवन गर्नु पनि हानिकारक हुन सक्छ । अत्यधिक औषधिको सेवनले कलेजोमा थप असर पार्न सक्ने भएकाले चिकित्सकको सल्लाहबिना औषधि सेवन नगर्नु उचित हुन्छ ।

धेरै नुनको सेवन नगर्ने
कलेजोको गम्भीर रोग, विशेषगरी सिरोसिसका कारण शरीरमा पानी जम्ने वा पेट सुन्निने समस्या भएका व्यक्तिले नुनको मात्रा पनि कम गर्नुपर्ने हुन सक्छ । यस्तो अवस्थामा चिकित्सकले सोडियम कम सेवन गर्न सुझाव दिन सक्छन् । त्यसैले खानामा आवश्यकताभन्दा बढी नुन थप्ने बानीबाट बच्नुपर्छ ।

त्यसो भए के खाने त ?
कलेजोसम्बन्धी समस्या भएका व्यक्तिले के नखाने भन्ने मात्र होइन, के खाने भन्नेमा पनि ध्यान दिनुपर्छ । सामान्यतया फलफूल, तरकारी, बोक्रा नफ्याँकिएको अनाज र स्वास्थ्य अवस्थाअनुसार पर्याप्त प्रोटिनलाई आहारमा समावेश गर्न सकिन्छ । तर कुन प्रकारको आहार उपयुक्त हुन्छ भन्ने कुरा रोगको अवस्था र व्यक्तिको स्वास्थ्यअनुसार फरक हुन सक्ने भएकाले चिकित्सकसँग परामर्श गर्नु आवश्यक हुन्छ ।एजेन्सी

 

सोमबार, भदौ २२, २०८३ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल
एक जना फरार प्रतिवादी पक्राउ
अछाममा भरुवा बन्दुक बरामद
लागुऔषधसहित तीन जना पक्राउ
भन्सार छलीका सामान नियन्त्रणमा
यस्तो छ आजको मौसम पूर्वानुमान

समाचार

सबै

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

अछाममा भरुवा बन्दुक बरामद

लागुऔषधसहित तीन जना पक्राउ

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

अछाममा भरुवा बन्दुक बरामद

लागुऔषधसहित तीन जना पक्राउ

विशेष

सबै
गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ महिना 

  • १.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • २.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ३.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ४.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ५.
    चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग

  • ६.
    धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.