• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १५ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ बनाओस् : मुख्यमन्त्री भट्ट

  • ३. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ६. आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

  • ७. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ८. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ९. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • १०. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

म पनि पार्टीबाट पेलिएको मान्छु हुँ, कहिल्यै विरोधी भइएन : उम्मेदवार पन्त

  •   आइतबार, कार्तिक १३, २०७९ मा प्रकाशित

धनगढी- कैलाली क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार डिल्लीराज पन्तले आफूलाई पनि पार्टीले लामो समयपछि सम्झिएको बताएका छन् । आइतबार धनगढीमा पन्त बन्धु समाजको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले विगतमा पार्टीले आफूलाई बेवास्ता गरेको भएपनि पछिल्लो समय सम्झिएको बताए ।

विगतमा पार्टीले आफूलाई जिम्मेवारीविहीन बनाएको भएपनि पार्टीविरुद्ध कहिल्यै नलागेको उनले बनाए । पार्टीमा भूमिगत जीवन पनि विताएको स्मरण गर्दै उनले २०४६ सालपछि मात्रै अघिल्लो चुनावमा पार्टीबाट प्रदेशसभा सदस्य र अहिले प्रतिनिधिसभाको टिकट पाएको बताए ।

यसपटक प्रतिनिधिसभाको टिकटका लागि आफूले मरिहत्ते नगरेको स्पष्ट पार्दै उनले भने, ‘मैले गरेको काम र मेरो छविलाई मुल्यांकन गर्दै पार्टीले सबैको सल्लाहमा मलाई प्रतिनिधिसभाको टिकट दिएको हो ।’

उम्मेदवार पन्तले आफूले टिकट पाइसकेपछि पूर्वराज्य मन्त्री पुस्करनाथ ओझासंग भेटघाट गरेर सहयोग गर्न आग्रहसमेत गरेको बताए । यद्यपि ओझाले आफू पनि चुनाव लड्ने तयारीमा रहेको भन्दै सहयोग गर्न नसकिने जवाफ दिएको उनले बताए । टिकट पाइसकेपछि मात्रै ओझाको सहयोग माग्नु गल्ती भएको हो कि भन्ने आफूलाई लागेको उनले बताए ।

‘मैले टिकट पाउँदैछु भन्ने संकेत पाइसकेपछि नै पुस्करनाथ ओझासंग सल्लाह गरेर सहयोगका लागि आग्रह गर्नुपर्ने थियो, मैले गल्ती गरे,’ उनले भने, ‘पछि टिकट पाइसकेपछि सहयोगका लागि आग्रह गर्दा उहाँले मान्नुभएन । अहिले हामी अलग–अलग बाटोमा छौं । मेरो विरोधमा कोही नहोलान् सोचेको थिएँ, तर भएन ।’

उनले अब एक भोट पाउने व्यक्ति पनि आफ्नो प्रतिस्पर्धी भएकाले सबैले एकजुट भएर लाग्नुपर्ने बताए । पहिले प्रदेशसभा चुनावमा सबैले सहयोग गरेर जितेको स्मरण गर्दै उनले अब पनि सोही खाँचो परेको बताए । कैलाली ५ मा सबै भन्दा बलियो पार्टी कांग्रेस भएपनि आन्तरिक असझदारीलगायतका कारण केही चुनावमा पराजय बेहोर्नु परेको भन्दै उम्मेदवार पन्तले अब सबै एकजुट भएर पार्टीलाई जिताउनुपर्ने बताए ।

  • डिल्लीराज पन्त
  • प्रतिनिधिसभा
आइतबार, कार्तिक १३, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
तीन हजार ९०३ सवारीसाधन कारबाहीमा
शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
भन्सार छलीका सामानसहित तीन जना पक्राउ
रङ्गी बिरङ्गी फुलले फेरिँदै धनगढीको मुहार
वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

समाचार

सबै

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १५ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ

  • ३.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ४.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ६.
    आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.