• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, कार्तिक १४, २०८३
☰
शनिबार, कार्तिक १४, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

शिक्षकका माग संसद्मा उठाइदिन सांसद महरलाई आग्रह
  • २ दिन 

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • ४ दिन 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • ३ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • ३ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ३. सुदूरपश्चिमेली समाजको चौथो महाधिवेशन भोलि धनगढीमा हुने

  • ४. धनगढीमा मेकरस्पेस स्थापना, युवालाई प्रविधि र नवप्रवर्तनमा अवसर

  • ५. नाम्पा हिमाल बेस क्याम्प जाने पदमार्गको पुन: अध्ययन

  • ६. तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

  • ७. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ८. रङ्गी बिरङ्गी फुलले फेरिँदै धनगढीको मुहार

  • ९. Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal

  • १०. धनगढीको ‘गौशाला मोडल’ : सडकमा चौपाया घटे, किसानलाई राहत

कैलालीमा लागूऔषधसहित तीन जना पक्राउ

  •   शनिबार, कार्तिक १४, २०८३ मा प्रकाशित

धनगढी । कैलालीबाट लागूऔषधसहित तीन जना पक्राउ परेका छन् ।

भजनी नगरपालिका-३ कुसुमघाटबाट खैरो हेरोइनजस्तो देखिने पदार्थ १ ग्राम ५० मिलिग्राम, PROXIOHMSPAS नामक २८ वटा क्याप्सुल र N10 नामक २८ वटा ट्याब्लेटसहित दुई जना पक्राउ परेका हुन् ।

शुक्रबार लु.प्र.०१–०१५ प ४७८९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई प्रहरी चौकी जनकपुरबाट खटिएको टोलीले शङ्का लागेर जाँच गर्ने क्रममा उक्त पदार्थसहित टीकापुर नगरपालिका-५ का २२ वर्षीय रोशन सार्कीसहित दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यस्तै, धनगढी उपमहानगरपालिका-४ चटकपुरबाट ब्राउनसुगरजस्तो देखिने पदार्थ १२७ मिलिग्रामसहित डोटीको जोरायल गाउँपालिका-२ का २५ वर्षीय अमरबहादुर कुँवर पक्राउ परेका छन् ।

शुक्रबार अस्थायी प्रहरी पोष्ट चटकपुरबाट खटिएको प्रहरी टोलीले शङ्का लागेर जाँच गर्ने क्रममा उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

शनिबार, कार्तिक १४, २०८३ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
प्रेस स्वतन्त्रताको माग गर्दै पत्रकारहरुको प्रदर्शन
कञ्चनपुरमा ५ लाख ६५ हजारका भन्सार छलीका सामान बरामद
दसैंमा दुई हजार छ जनाले गरे देवहरिया वनस्पति उद्यानको अवलोकन
कैलालीमा विभिन्न मुद्दाका चार फरार प्रतिवादी पक्राउ
दिगो वन व्यवस्थापनप्रति सरकार गम्भीर छ : मुख्यमन्त्री भट्ट
मौसम पूर्वानुमान : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

समाचार

सबै

प्रेस स्वतन्त्रताको माग गर्दै पत्रकारहरुको प्रदर्शन

कञ्चनपुरमा ५ लाख ६५ हजारका भन्सार छलीका सामान बरामद

दसैंमा दुई हजार छ जनाले गरे देवहरिया वनस्पति उद्यानको अवलोकन

कैलालीमा विभिन्न मुद्दाका चार फरार प्रतिवादी पक्राउ

प्रेस स्वतन्त्रताको माग गर्दै पत्रकारहरुको प्रदर्शन

कञ्चनपुरमा ५ लाख ६५ हजारका भन्सार छलीका सामान बरामद

दसैंमा दुई हजार छ जनाले गरे देवहरिया वनस्पति उद्यानको अवलोकन

कैलालीमा विभिन्न मुद्दाका चार फरार प्रतिवादी पक्राउ

विशेष

सबै
शिक्षकका माग संसद्मा उठाइदिन सांसद महरलाई आग्रह
  • २ दिन 

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • ४ दिन 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • ३ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • ३ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ३.
    सुदूरपश्चिमेली समाजको चौथो महाधिवेशन भोलि धनगढीमा हुने

  • ४.
    धनगढीमा मेकरस्पेस स्थापना, युवालाई प्रविधि र नवप्रवर्तनमा

  • ५.
    नाम्पा हिमाल बेस क्याम्प जाने पदमार्गको पुन:

  • ६.
    तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.