• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शुक्रबार, कार्तिक १३, २०८३
☰
शुक्रबार, कार्तिक १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

शिक्षकका माग संसद्मा उठाइदिन सांसद महरलाई आग्रह
  • २४ घण्टा 

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • ३ दिन 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • ३ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • ३ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ३. नाम्पा हिमाल बेस क्याम्प जाने पदमार्गको पुन: अध्ययन

  • ४. धनगढीमा मेकरस्पेस स्थापना, युवालाई प्रविधि र नवप्रवर्तनमा अवसर

  • ५. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ६. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ७. तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

  • ८. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ९. रङ्गी बिरङ्गी फुलले फेरिँदै धनगढीको मुहार

  • १०. आईसीसीको मान्यता र डीआरएससहित एनपीएल सिजन–३, टुर्नामेन्ट डाइरेक्टरको जिम्मेवारीमा धीरेन्द्र साउद

सुदूरपश्चिमेली समाजको चौथो महाधिवेशन भोलि धनगढीमा हुने

  •   शुक्रबार, कार्तिक १३, २०८३ मा प्रकाशित

धनगढी । सुदूरपश्चिमेली नेपाली समाजको चौथो महाधिवेशन भोलि शनिबार धनगढीमा आयोजना हुने भएको छ ।समाजले आज धनगढीमा पत्रकार सम्मेलन गर्दै महाधिवेशनबारे जानकारी दिएको हो ।

विभिन्न राष्ट्रबाट आज प्रतिनिधि आउने र समाजकोे विधान,आर्थिक प्रतिवेदन लगायतका बारेमा आजनै छलफल हुने समाजको अध्यक्ष शेरबहादुर रावतले जानकारी दिए ।

उनका अनुसार धनगढी होटल पौवामा हुने महाधिवेशनको उद्घाटन सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टले गर्नेछन् ।
समाजका संरक्षक धनबहादुर बलायरले विभिन्न राष्ट्रमा छरियर बसेका,रोजगारी तथा शिक्षा आर्जनका शिलशीलामा विदेशियका नेपालीलाई आइपर्ने समस्या समाधान लगायतका कामका लागि समाजको स्थापना गरिएको बताए ।

उनले समाजले स्वास्थ्य शिविर सञ्चालन गर्ने,बाढीपीडितलाई सहयोग गर्ने लगाययतका कार्य गर्दै आएको बताए । उनका अनुसार सुदूरपश्चिमेली समाजका शाखा विभिन्न २९ राष्ट्रमा गठन गरिएका छन् ।

समाजका प्रथम उपाध्यक्ष  धर्मराज पाण्डेयले भने समाजले विभिन्न देशमा यहाँका चाडपर्व गौरा,नयाँ वर्ष,माघी जस्ता पर्वहरु मनाउँदै आएको बताए ।
त्यस्तै,समाजले सुदूरपश्चिमका विभिन्न जिल्लाका विभिन्न विद्यालयमा छात्राहरुलाई छात्रवृति प्रदान गर्दै आएको बताउँदै विद्यालयमा कम्प्युटर सम्बन्धी समाग्री पनि वितरण गर्दै आएको बताए । महाधिवेशनले नयाँ कार्यसमिति चयन गर्नेछ ।

  • समाज
शुक्रबार, कार्तिक १३, २०८३ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
कैलालीमा दुई फरार प्रतिवादी पक्राउ
कञ्चनपुरमा ८५ हजार बढीको भन्सार छलीका सामान बरामद
लागूऔषधसहित तीन जना पक्राउ
कञ्चनपुरमा भन्सार छलीका सामान बरामद
आज ७ प्रदेशमा भारी वर्षाको सम्भावना
धनगढीमा मेकरस्पेस स्थापना, युवालाई प्रविधि र नवप्रवर्तनमा अवसर

समाचार

सबै

सुदूरपश्चिमेली समाजको चौथो महाधिवेशन भोलि धनगढीमा हुने

कैलालीमा दुई फरार प्रतिवादी पक्राउ

कञ्चनपुरमा ८५ हजार बढीको भन्सार छलीका सामान बरामद

लागूऔषधसहित तीन जना पक्राउ

सुदूरपश्चिमेली समाजको चौथो महाधिवेशन भोलि धनगढीमा हुने

कैलालीमा दुई फरार प्रतिवादी पक्राउ

कञ्चनपुरमा ८५ हजार बढीको भन्सार छलीका सामान बरामद

लागूऔषधसहित तीन जना पक्राउ

विशेष

सबै
शिक्षकका माग संसद्मा उठाइदिन सांसद महरलाई आग्रह
  • २४ घण्टा 

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • ३ दिन 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • ३ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • ३ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ३.
    नाम्पा हिमाल बेस क्याम्प जाने पदमार्गको पुन:

  • ४.
    धनगढीमा मेकरस्पेस स्थापना, युवालाई प्रविधि र नवप्रवर्तनमा

  • ५.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ६.
    निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न,

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.