• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १४ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ बनाओस् : मुख्यमन्त्री भट्ट

  • ३. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ६. आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

  • ७. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ८. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ९. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • १०. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

नेपाल वेस्टर्न एकेडेमीका विद्यार्थी पेड इन्टर्नसिपका लागि दुबइका होटलमा जाने

  •   बुधबार, कार्तिक २३, २०७९ मा प्रकाशित

धनगढीमा होटल म्यानेजमेन्ट विषयको पढाइ सञ्चालन गरिरहेको नेपाल वेस्टर्न एकेडेमी (एनडब्लुए) ले छोटो समयमा नै उत्कृष्ट नतिजा सहित फड्को मारिरहेको छ ।
यस क्रममा एकेडेमीमा अध्ययनरत छैटौँ सेमेस्टरका विद्यार्थी पेड इन्टर्नसिपका लागि दुबइका होटलहरुमा जाने भएका छन् । दुबइका विभिन्न पाँच तारे होटलहरुमा काम गर्न उनीहरू लाई पठाउन लागिएको एकेडेमीले जनाएको छ ।
पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त सुदूर पश्चिमकै पहिलो र एक मात्र कलेज एनडब्लुएले आफ्नो १३ औ ब्याचमा अध्ययनरत अधिकांश सबै विध्यार्थीहरुलाई दुबइ तथा युएईका पाँच तारे होटेलहरूमा इन्टर्नसिपका साथसाथै रोजगारीको समेत सुनौलो अवसर प्रदान गरेको जनाएको छ ।
कलेजले पनि विगत देखिनै दुबई , मलेसिया ,चिन , थाइल्यान्ड ,बहराइन आदि देशहरूमा इन्टर्नसिप कार्यक्रममा निरन्तर विद्यार्थीहरू पटाउँदै आइरहेकोमा विगत केही वर्ष यता पेड इन्टर्नसिपको समेत व्यवस्था मिलाइरहेको छ । यसले गर्दा अभिभावक र विद्यार्थी समेत हर्षित हुँदै आएको कलेजका सञ्चालक शैलेश कुमार सिंहले बताए । विद्यार्थीको सङ्ख्यात्मक विकास मात्र नभई गुणात्मक विकासका लागी यस प्रकारका कार्यक्रमहरू निरन्तर सञ्चालनमा ल्याइरहने सिंहको भनाई छ ।

यस वर्ष पाँच तारे होटेलहरूमा पेड इन्टर्नसिपका लागि गएका कोसराज जोशी, अभिषेक कार्की, प्रदीप चौधरी,अनिल ओझा,शैलेन्द्र सिंह र रुपा चौधरी रहेकी छन् । होटल म्यानेजमेन्टको पढाई सँगै हाल आएर अन्तर्राष्ट्रिय स्तरका पाँच तारे होटेलमा पेड इन्टर्नसिपको अवसर पाएकोमा सिङ्गो परिवार नै हर्षित भएको उनीहरूको भनाई छ ।
यसै गरी सुदूरपश्चिमको दुर्गम पहाडी भेगबाट प्लस टु उत्तीर्ण गरी यसै कलेजमा अध्ययन गरी पेड इन्टर्नसिपका लागि दुबई गइरहेका कोसराज जोशीका अनुसार विगतमा भन्दा कज्जले हाल सजिलै समयमै इन्टर्नसिपको व्यवस्था मिलाउँदै आइरहेकोमा खुसी व्यक्त गरेका छन् ।

कलेजले विएचएमका साथै पछिल्लो समयमा विद्यार्थीको आकर्षण तथा रोजाई मा रहेको बिबिए–वि आई विषयको अध्ययन गराइरहेको छ । प्राविधिक तथा सिपमूलक शिक्षा आजको युगको अनिवार्य आवश्यकता भएको हुँदा यस्ता विषयहरूमा कलेज व्यवस्थापन उत्कृष्ट नतिजा दिन तयार रहेको कलेजका एकेडेमीक डाइरेक्टर भीम चौधरीले बताए ।
यस वर्षका लागी पनि दुवै विषय विएचएम र बिबिए–वि आइ का लागी नयाँ भर्ना खुलेको समेत उनले जानकारी दिए ।।

 

  • दुबइका होटेल
बुधबार, कार्तिक २३, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
तीन हजार ९०३ सवारीसाधन कारबाहीमा
शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
भन्सार छलीका सामानसहित तीन जना पक्राउ
रङ्गी बिरङ्गी फुलले फेरिँदै धनगढीको मुहार
वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

समाचार

सबै

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १४ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ

  • ३.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ४.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ६.
    आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.