• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
आइतबार, कार्तिक १५, २०८३
☰
आइतबार, कार्तिक १५, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

पाँचौँ कन्कर्ड अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा धनगढीको सिसिएक स्कुल
  • १ दिन 

शिक्षकका माग संसद्मा उठाइदिन सांसद महरलाई आग्रह
  • ३ दिन 

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • ५ दिन 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • ३ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • ३ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. सुदूरपश्चिमेली समाजको चौथो महाधिवेशन भोलि धनगढीमा हुने

  • ३. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४. धनगढीमा मेकरस्पेस स्थापना, युवालाई प्रविधि र नवप्रवर्तनमा अवसर

  • ५. नाम्पा हिमाल बेस क्याम्प जाने पदमार्गको पुन: अध्ययन

  • ६. तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

  • ७. रङ्गी बिरङ्गी फुलले फेरिँदै धनगढीको मुहार

  • ८. धनगढीको ‘गौशाला मोडल’ : सडकमा चौपाया घटे, किसानलाई राहत

  • ९. सुदूरपश्चिमको बजेट छानबिन अलपत्र, मुख्यमन्त्रीसहित मन्त्रीको राजीनामा माग

  • १०. पाँचौँ कन्कर्ड अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा धनगढीको सिसिएक स्कुल

दार्चुलामा निर्वाचनको तयारी पूरा

  •   शनिबार, मङि्सर ०३, २०७९ मा प्रकाशित

दार्चुला- आइतबार हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको तयारी पूरा भएको छ । निर्वाचनका लागि दार्चुलाका सबै मतदानस्थल तथा केन्द्रमा बुथ निर्माण गरिएको मुख्य निर्वाचन अधिकृत खेमराज भट्टले जानकारी दिए । सुरक्षाकर्मी, कर्मचारी र स्वयंसेवक मिलेर मतदान केन्द्रमा बुथ निर्माण गरिएको उनले बताए । मतदान गर्न जाने र फर्कने बाटो अलग–अलग हुने गरेर बुथ निर्माणको काम भएको उनको भनाइ छ ।

नौ वटा स्थानीय तह रहेको दार्चुलामा पुरुष ४५ हजार ५४३ र महिला ४३ हजार ६११ गरी कुल ८९ हजार १५४ मतदाता रहेका छन् । जिल्लाभरी ११२ मतदानस्थल १४१ मतदान केन्द्र र दुई वटा अस्थायी मतदान केन्द्र रहेका छन् । व्यास गाउँपालिका –१ छाङरु र तिङ्करको मतदान दार्चुला सदरमुकाम खलङ्गामै हुने भएको छ ।

जिल्लाभरी १४३ मतदान केन्द्रमा निर्वाचन गर्न मतदान अधिकृत १४३, सहायक मतदान अधिकृत १४३, सहायक कर्मचारी ६९९, कार्यालय सहयोगी १४३ गरी जम्मा एक हजार १२८ कर्मचारी र स्वयंसेवक ५२७ गरी कुल एक हजार ६५५ जना खटाइएका छन् । प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायका अनुसार मतदानका लागि तीन तहको सुरक्षा घेरा बनाइएको छ । पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेनालाई राखिएको छ । जिल्लाभरी ५२८ नेपाल प्रहरी, ८२७ म्यादी प्रहरीसहित दुई हजार बढी सुरक्षाकर्मी परिचालन गरिएको उनले बताए।

मतदान सम्पन्न भएपश्चात् आइतबार बेलुकी मतपेटिका सदरमुकाम खलङ्गा ढुवानी गर्ने तयारी गरिएको छ । गाडी पुग्ने ठाउँमा मतपेटिका ढुवानीका लागि बसको व्यवस्था गरिएको उपाध्यायले बताए। यातायातको पहुँच नभएको ठाउँबाट सडकमार्गसम्म मानिसले बोकेर मतपेटिका सङ्कलन गर्नेगरी तयारी गरिएको मुख्य निर्वाचन अधिकृत खेमराज भट्टले बताए । मतपेटिका सङ्कलन भइसकेपछि मतगणना कार्य जिल्ला सदरमुकाम खलङ्गास्थित महेन्द्र नमुना माबिमा हुने बताइएको छ । मतगणनास्थलमा सिसिटिभी क्यामेरा जडान गरिएको छ ।

  • निर्वाचन
शनिबार, मङि्सर ०३, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
बडीमालिकामा सम्पर्कविहीन युवक मृत फेला
चालु मुद्दाका तीन सय ५० प्रतिवादी पक्राउ
एनपीएल : आज जनकपुर र पोखराबीच प्रतिस्पर्धा हुँदै
महाकाली सिँचाइ आयोजना : संरचना बने तर नहरमा पानी आएन
ट्र्याक्टर र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु
कैलाली र कञ्चनपुरमा लागूऔषधसहित तीन जना पक्राउ

समाचार

सबै

बडीमालिकामा सम्पर्कविहीन युवक मृत फेला

चालु मुद्दाका तीन सय ५० प्रतिवादी पक्राउ

एनपीएल : आज जनकपुर र पोखराबीच प्रतिस्पर्धा हुँदै

महाकाली सिँचाइ आयोजना : संरचना बने तर नहरमा पानी आएन

बडीमालिकामा सम्पर्कविहीन युवक मृत फेला

चालु मुद्दाका तीन सय ५० प्रतिवादी पक्राउ

एनपीएल : आज जनकपुर र पोखराबीच प्रतिस्पर्धा हुँदै

महाकाली सिँचाइ आयोजना : संरचना बने तर नहरमा पानी आएन

विशेष

सबै
पाँचौँ कन्कर्ड अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा धनगढीको सिसिएक स्कुल
  • १ दिन 

शिक्षकका माग संसद्मा उठाइदिन सांसद महरलाई आग्रह
  • ३ दिन 

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • ५ दिन 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • ३ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • ३ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ महिना 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    सुदूरपश्चिमेली समाजको चौथो महाधिवेशन भोलि धनगढीमा हुने

  • ३.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ४.
    धनगढीमा मेकरस्पेस स्थापना, युवालाई प्रविधि र नवप्रवर्तनमा

  • ५.
    नाम्पा हिमाल बेस क्याम्प जाने पदमार्गको पुन:

  • ६.
    तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.