धनगढी- नेकपा एमालेका नेता तथा कैलाली क्षेत्र नम्बर -५ बाट प्रतिनिधि सभा उम्मेदवार नारदमुनी रानाले मतदान गरेका छन्।
उनले आज बिहान धनगढी उपमहानगरपालिकास्थित वडा नम्बर- ८ को धनगढी मावि मतदानस्थलको मतदान केन्द्रमा पुगेर पहिलो मत खसालेका हुन्।