नेकपा एमालेका नेता तथा कैलाली क्षेत्र नम्बर -५ बाट प्रतिनिधि सभा उम्मेदवार नारदमुनी रानाले मतदान गरेका छन्।
धनगढी उपमहानगरपालिकास्थित वडा नम्बर-८ को धनगढी मावि मतदानस्थलको मतदान केन्द्रबाट उनले मतदान गरेका हुन् ।