• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २४ घण्टा 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • १ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ५. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

आरएन सर : बीबीएसका पोस्टर ब्वाए

  •   मङ्गलबार, मङि्सर ०६, २०७९ मा प्रकाशित

धनगढी – स्नातक तेस्रो वर्ष अध्ययन गरिरहेकी देवकी धामीलाई प्लस टूका केही मिठा सम्झनाहरु भन्न लगाउँदा उनले आरएन सरलाई सम्झिन ।

‘सबैसँग उत्तिकै फ्रेन्डली, उहाँको क्लास कतिबेला आउछ भन्ने लाथ्यो । सरको अन्तिम घट्टीमा पढाउँनुहुन्थ्यो तर पनि कोही विद्यार्थीलाई केही हतारो हुन्नथ्यो । क्लास खचाखच भरिएका हुन्थ्योे,’ देवकीले भनिन्, ‘सरले गर्दा नै मैले एसपीएमै बीबीएस पढ्ने निर्णय लिए । अहिले पनि सरको क्लास उत्तिकै गज्जब लाग्छ । एक एक कुरा सम्झाई बुझाई पढाउँनुहुन्छ । फ्रेन्डजस्तै भएर सोधेका कुरा सबै बताइदिनुहुन्छ ।’

बीबीएसकी अर्की विद्यार्थी गोमा शर्माको अनुभव पनि देवकीको झै छ । आरएन सरले कक्षामा जुन फुर्ती, जोश जाँगरले पढाउँनुहुन्छ, त्यसले सबै विधार्थी खुशी भएको उनले बताईन ।

‘सरको कक्षामा ममात्रै होइन, कोही पनि विद्यार्थीहरु ‘बोर’ मान्दैनन । उहाँको इनर्जी साथ फुर्तीले विद्यार्थीहरु मज्जाले ध्यान दिएर पढ्छन्,’ गोमाले अनुभव सुनाईन् ।

विद्यार्थीहरुमाझ यही लोकप्रियताका कारण आरएन सर धनगढीको एसपीए कलेजको बीबीएस कार्यक्रमका ‘पोस्टर ब्वाए’ बनेका छन् । सोहीकारण आरएन सर सबैका प्यारा छन् । कतिपयलाई त उनको पूरा नाम रघुनाथ(आरएन) जोशी हो भन्ने पनि थाहा हुन्न ।

डेढ दशक बढी अध्यापनमा बिताएका आरएन सरले एकदशक एसपीएका हजारौं विद्यार्थीलाई ज्ञान बाँडिसके । धनगढीको सामान्य कलेजदेखि देशकै उत्कृष्ट कलेजसम्म एसपीएलाई पुर्याउँन उनको भूमिका अग्रिणी छ ।

यसवर्षसँग एसपीएले लगातार दुईपटक देशकै सर्वोत्कृष्ट कलेजमध्ये एकको अवार्ड पाएको थियो । त्यस्तै कलेजले वातावरणका क्षेत्रमा खेलेको भूमिकालाई लिएर अमेरिकामा भएको अन्तर्राष्ट्रिय अवार्ड नै पायो । सबैभन्दा ठूलो उपलब्धिका रुपमा त एसपीए अब क्यूएए पाउँने चरणमा छ । जसले विगतदेखि आरएन सरहरुले गरेको मिहिनेतको प्रतिफल झल्काउँछ ।

‘एक सामुदायिक स्कुल भाडामा लिएर सुरु भएको कलेज अहिले सुदूरपश्चिमकै ठूलो मध्येको एक बनेको छ,’ आरएन सर एसपीएसँगको यात्रा बताउँछन्, ‘२५ वर्ष इतिहास बिताइसकेको छ । त्रिवि तथा उमाविमा नेपाल टप विद्यार्थी निकालिसक्यो । उमाविले लगातार हामीलाई उत्कृष्ट नतिजा निकालेको भन्दै अवार्ड प्रदान गरेको थियो । एकदशक लामो उतारचढावपूर्ण यात्रामा यी मिठा पलहरु सम्झदा गर्व महसुस हुन्छ ।’

‘एसपीएमा अध्यापन तथा प्रशासनतर्फ १५० बढी जनशक्ति कार्यरत छन् । जसको मुख्य ध्येय नै विद्यार्थीहरुलाई कसरी अन्तर्राष्ट्रियस्तरको शिक्षा प्रदान गरौं भन्ने हुन्छ,’ आरएन सरले थपे, ‘त्यसैले हामी रातदिन क्युएए प्राप्तिका लागि ल्याइरहेका छन् । यथाशीघ्र छिटो क्युएए पाउँनेमा ढुक्का छौं ।’

क्याम्पस प्रमुख योगराज गौतमपनि आरएन सर डायनामिक प्राध्यापक भएको बताउँछन् ।

‘उहाँको बलियो शैक्षिक पृष्ठभुमी र उत्कृष्ट शिक्षण शैलीका कारण विद्यार्थी र प्राध्यापकबीच एकदमै लोकप्रिय हुनुहुन्छ,’ क्याम्पस प्रमुख गौतमले भने, ‘उहाँ राम्रो योजनाकार र सबैलाई मिलाउनसक्ने क्षमता भएको व्यक्ति हो । एकदमै भुईमान्छे भएर काम गर्ने, सत्य बोल्ने र खुला किताब जस्तै भएकाले उहाँ सबैका लागि उत्प्रेरक हुनुहुन्छ ।’

आरएन सरको सबैसँग उत्तिकै मिलनसार छन् । मनका लागेका कुराहरु भनिदि हाल्छन् । कुनै समस्या आएमा सबैले सम्झने पहिलो व्यक्ति नै उनै हुन् । लामो समयसँगै सहकार्य गरेका एसपीएका प्लस टू कार्यक्रम संयोजक रमेश जोशी, आरएन सम्मानित नाम भएको बताउँछन् ।

‘उहाँ खुलादिलको व्यक्तित्व हो । विद्यार्थीसँगको उहाँको विशेष अट्याचमेन्ट छ। विद्यार्थी जे समस्या पर्दापनि उहाँकहाँ लिएर जान्छन् । पठ्नपाठनमा उहाँको छुट्टै छवि छ,’ जोशीले भने, ‘सबैसँग मिल्ने, विद्यार्थीको असलमित्र जस्तो व्यवहार गर्ने, मनमा आएको कुुरा भनिहाल्ने र भएकाले उहाँ विद्यार्थीहरुमाझ लोकप्रिय हुनुहुन्छ ।’

एसपीए नीजी क्षेत्रको अग्रिणी संस्था हो । अनुशासनमा पनि त्यति टाइट । मार्केटका राम्रा राम्रा शिक्षक । प्रत्येक साल । विदेशी व्यक्तिहरु आएका छन् । किताबी ज्ञानमात्रै नभएर बाहिरी ज्ञान पनि दिइरहेका छौं ।

एसपीएको बीबीएस कार्यक्रम निर्देशक समेत रहेका उनी यस संकायमा विद्यार्थीको रुचि बढ्दै गएको र थुप्रै अवसरका क्षेत्रहरु रहेको बताउँछन् ।

‘नेपाल विकाशोन्मुख देश हो । यहाँ उद्योग, कलकारखाना, बजार क्षेत्र विकास तथा विस्तार भइरहेका छन् । हाम्रै धनगढी पनि कहाँबाट कहाँ पुगिसक्यो,’ उनी भन्छन्, ‘एउटा अस्पताल खुल्दा जति डाक्टरको आवश्यकता हुन्छ, लेखालगायत आर्थिक कारोबार सम्हाल्न कमर्स पढेको व्यक्तिको पनि त्यति नै खाँचो हुन्छ । बैंकिङ, ट्रेड, फाइनान्स जहाँपनि बीबीएसको स्कोप छ।’

  • पोस्टर ब्वाए
मङ्गलबार, मङि्सर ०६, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २४ घण्टा 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • १ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ५.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.