धनगढी- कैलाली निर्वाचन क्षेत्र नं १ मा नागरिक उन्मुक्ति पार्टीकी उम्मेदवार रञ्जिता श्रेष्ठ चौधरीले अग्रता कायम राखेकी छन्।
हाल सम्म भएको १८,३६५ मत गणना हुँदा रञ्जिताले ८हजार २३६ मत प्राप्त गरेकी छन् ।
यस्तै नेपाली कांग्रेसका उम्मेदवार रामजनम चौधरीले ५ हजार १८३ मतका साथ पछ्याइरहेका छन्। नेकपा एमालेका उम्मेदवार तपेन्द्र रावल १ हजार ८४७मतका साथ तेस्रो स्थानमा छन्।













