कञ्चनपुर – कञ्चनपुर निर्वाचन क्षेत्र नं. २ मा नेपाली कांग्रेसका उम्मेदवार एनपी साउदले अग्रता कायमै राखेका छन् ।
१७ हजार ६ सय ७४ मतगणना हुँदा साउदले ७ हजार ४ सय ३८ मत पाएका छन् ।
उनका प्रतिस्पर्धी नेकपा एमालेका नरबहादुर धामीले ५ हजार ९ सय २१ मत प्राप्त गरेका छन् । साउद र धामीबीच मतान्तर १ हजार ५ सय १७ को छ ।













