गुल्मी– गुल्मी १ बाट नेपाली कांग्रेसका चन्द्र भण्डारी विजयी भएका छन् । एक हजार भन्दा बढी मतले एमाले उपमहासचिव प्रदीप ज्ञवालीलाई हराउँदै भण्डारी विजयी भएका हुन्