• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १५ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ बनाओस् : मुख्यमन्त्री भट्ट

  • ३. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ६. आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

  • ७. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ८. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ९. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • १०. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

जिल्ला अस्पताल बैतडी न्यूनतम सेवा मापदण्डमा सुदूरपश्चिममै उत्कृष्ट

  •   बुधबार, पुष ०६, २०७९ मा प्रकाशित

बैतडी- जिल्ला अस्पताल बैतडी न्यूनतम सेवा मापदण्डमा सुदूरपश्चिममै उत्कृष्ट भएको छ। स्वास्थ्य निर्देशनालय डोटी र निक साइमन इन्सिच्युटले गरेको संयुक्त अनुगमनमा जिल्ला अस्पताल बैतडी सेवा प्रदानको हिसाबले प्रदेशकै उत्कृष्ट देखिएको हो। जिल्ला अस्पातलले ८९ प्रतिशत अंक ल्याएर पहिलो नम्बरमा रहेको हो।

अस्पतालले प्रदान गर्ने सेवा, अस्पताल भित्रका प्राविधिक सुविधा, भौतिक व्यवस्थापन र जनसक्ति लगायतका सुचकका आधारमा अंक प्रदान गर्ने गरिन्छ। जिल्ला अस्पताल बैतडीमा ४ जना मेडिकल अधिकृत, १ जना हाडजोर्नी बिशेषज्ञ, एक जना एमडीजीपी, एक जना एनेस्थेसियोलोजिस्ट र एक जना डेन्टल सर्जज गरी ८ जनाले सेवा दिइरहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा दिपेश क्षेष्ठले जानकारी दिए। ‘अहिले नयाँ भवनबाट सेवा दिइरहेका छौँ, केहि उपकरणहरु पनि थपिएका छन्, सवा सुविधा पनि थपिएको भएर यो उपलब्धी हासिल भएको हो,’ डा श्रेष्ठले भने।

जिल्ला अस्पतालमा न्युनतमदेखि विशिष्ट चिकित्सकीय सेवा प्रदान भइरहेको उनले बताए। नयाँ भवनबाट सेवा प्रदान भएदेखि आइसियूसहित ५० शय्याको भवन संरचनाबाट सेवा प्रदान भइरहेको छ। स–साना समस्या पर्दा समेत भारतको पिथौरागढ जाने यहाँका बिरामीहरु अहिले जिल्ला अस्पतालबाटै सेवा पाएपछि खुसी छन्। ‘हात भाँचिएको अवस्था र दाँत दुखेको अवस्थामा समेत हामि पिथौरागढ जान्थ्यौँ, अहिले सानो समस्या देखि जटिल खालका रोगहरुको पनि जिल्ला अस्पतालमै उपचार भइरहेको छ, खुसी लाग्यो,’ सेवाग्राही निर्मला टेरले भनिन्।

यसैगरी स्वास्थ्य सेवाका हिसाबले बैतडीको पुर्चौडी नगरपालिका जिल्लाकै उत्कृष्ट रहेको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ। स्वास्थ्य प्रगति सूचकको आधारमा पुर्चौडी नगरपालिका पहिलो नम्बरमा रहेको हो। स्वास्थ्यको बजेटको अवस्था, तथ्याङ्क अध्यावधिकको कार्य, समय समयमा रिर्पोटिङ गरिएको, स्वास्थ्य सस्थाहरुले विभिन्न कार्यालयहरुमा भइरहने समन्वय आदि सूचकका आधारमा पुर्चौडी नगरपालिका पहिलो नम्बरमा परेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेश प्रशाद भट्टले जानकारी दिए।

स्वास्थ्य निर्देशनालयको वार्षीक कार्यक्रम अनुरुप जिल्लालाई उत्कृष्ट पालिका छनौट गर्न जिल्लालाई जिम्मेवारी दिने गर्दछ। निर्देशनालयले दिएको सूचकको आधारमा पुर्चौडी पहिलो नम्बरमा परेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख भट्टले बताए। बैतडीका अन्य पालिकाहरुको अवस्था पनि सुधारात्मक अवस्थामै रहेको स्वास्थ्य कार्यालयले जनाएको छ। जिल्लामा मुख्यतय समस्याको रुपमा जनसक्ति व्यवस्थापन रहेको पाइएको छ। लोकसेवा आयोगले दरबन्दी अनुसार कर्मचारी नखटाउँदा सेवा प्रवाहमा समस्या भइरहने गरेको पाइएको हो। त्यसैगरी भौतिक संरचनाको मुख्य समस्या रहदै आएको छ।

  • न्यूनतम सेवा
बुधबार, पुष ०६, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
तीन हजार ९०३ सवारीसाधन कारबाहीमा
शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
भन्सार छलीका सामानसहित तीन जना पक्राउ
रङ्गी बिरङ्गी फुलले फेरिँदै धनगढीको मुहार
वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

समाचार

सबै

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १५ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ

  • ३.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ४.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ६.
    आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.