• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • २. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • ३. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ४. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ५. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ६. चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग माग

  • ७. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ८. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ९. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

  • १०. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

प्रदेश स्तरीय ह्वूल चियर बास्केटबल प्रतियोगिताको उपाधि धनगढीलाई

  •   शनिबार, पुष ०९, २०७९ मा प्रकाशित

धनगढी- प्रथम प्रदेश स्तरीय ह्वूल चियर बास्केटबल प्रतियोगिताको उपाधि धनगढीले जितेको छ । स्वास्थ्यका लागी खेलकुद भन्ने नाराका साथ अपागंता भएका व्यक्तिहरूका लागी आयोजित प्रदेश स्थिरिय ह्वूल चियर बास्केटबल प्रतियोगिताको उपाधि धनगढीले जितेको हो । प्रादेशिक स्वास्थ्य प्रवर्द्धन केन्द्र सुदूरपश्चिम प्रदेश कञ्चनपुरको आयोजना तथा समावेशी पारा एथलेटिक्स स्पोटर्स क्लब धनगढीको समन्वयमा आयोजित प्रतियोगिताको उपाधि धनगढी बास्केटबल टिमले जितेको हो ।

शनिवार धनगढीमा आयोजित प्रतियोगितामा टिकापुर बास्केटबल टिमले दोस्रो स्थान प्राप्त गरेको छ भने महेन्द्रनगर बास्केटबल टिमले तेस्रो स्थान प्राप्त गरेको छ । प्रथम हुने धनगढी बास्केटबल टिमले नगद २४ हजार सहित प्रमाणपत्र पाएको छ । यस्तै दोस्रो स्थान हासिल गर्न सफल टिकापुर बास्केटबल टिमले १८ हजार नगद सहित प्रमाणपत्र र तेस्रो स्थान प्राप्त गर्न सफल महेन्द्रनगर बास्केटबल टिमले १२ हजार नगद सहित प्रमाणपत्र प्राप्त गरेको छ ।

धनगढीको बालमिकि स्कुलमा आयोजित प्रतियोगिताको उद्घाटन प्रदेश खेलकुद परिषद् सुदूरपश्चिमका सदस्य सचिव दीपकबहादुर सिंहले गरेका थिए । प्रतियोगिता उद्घाटन गर्दै सिंहले प्रदेश खेलकुद परिषद्ले गर्नुपर्ने खेलकुद प्रतियोगिता प्रदेशको स्वास्थ्य प्रवर्द्धन केन्द्रले गरेको भन्दै खुसी व्यक्त गरे । स्वास्थ्यका लागी खेलकुद भन्ने नारा सहित स्वास्थ्य प्रवर्द्धन केन्द्रले गरेको यो प्रतियोगिताले पक्कै अपागंता भएका ब्यक्तीहरुमापनि थप ऊर्जा बलाउने बताउँदै सिंहले अर्को वर्षदेखि प्रदेश खेलकुद परिषदलेपनि अपागंता भएका व्यक्तिहरूका लागी कार्यक्रममै खेलकुद प्रतियोगिता राख्ने घोषणा गरे ।

स्वास्थ्य प्रवर्द्धन केन्द्र महेन्द्रनगर कञ्चनपुरका प्रमुख हेमराज खड्काले यो कार्यक्रम अपागंता भएका व्यक्तिहरूभित्र भएको क्षमता प्रस्फुटनका लागी आयोजना गरेको बताए । अरू व्यक्तिभन्दा अपागंता भएका व्यक्तिहरू कम छैनन् उहाँहरुपनि सपागं जस्तै सबै काम गर्न सक्नुहुन्छ, खेलकुदमा सहभागिता जनाउन सक्नुहुन्छ भन्ने सन्देश यस प्रतियोगिताले दिएको उनले बताए ।

  • बास्केटबल
शनिबार, पुष ०९, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय
यस्ता छन् लौकाको जुस खानुका फाइदा
विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल
एक जना फरार प्रतिवादी पक्राउ
अछाममा भरुवा बन्दुक बरामद

समाचार

सबै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • २.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • ३.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ४.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ५.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ६.
    चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.