• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

दक्षिण भारतको प्रशिद्ध विश्वविद्यालयसँग एसपीएको भागिनी सम्बन्ध स्थापना, विद्यार्थी आदानप्रदान हुने

  •   आइतबार, पुष १०, २०७९ मा प्रकाशित

धनगढी- दक्षिण भारतको प्रशिद्ध भारत विश्वविद्यालय (इन्सिच्युट अफ हाइअर एडुकेसन एण्ड रिसर्च, बेहर) र धनगढीको सुदूरपश्चिमाञ्चल एकेडेमी(एसपीए)बीच भागिनी सम्बन्ध स्थापना भएको छ । सम्झौतापत्रमा एसपीए कलेजका क्याम्पस प्रमुख योगराज उपाध्याय र भारत विश्वविद्यालयका नामले परिचित बिहेरका उपकुलपति प्राध्यापक डा. बैकण्टेस बाबुले हस्ताक्षर गरे ।

सम्झौताअनुसार दुबै संस्थाबीच विद्यार्थी तथा प्राध्यापक आदानप्रदान, छात्रवृत्ति वितरण, पाठ्यसामाग्री तथा पुस्तकहरु त्था अनुसन्धान सामाग्रीहरुको आदानप्रदान हुनेछ ।

‘अध्ययन, अनुसन्धानका दुबै शैक्षिक संस्थाबीच प्राध्यापकहरु तथा विद्यार्थीहरु आदानप्रदान हुनेछ । त्यसबाहेक शैक्षिक कार्यक्रम, पुस्तक, पाठयसामाग्री र विभिन्न अनुसन्धान प्रोजेक्टहरुमा साथमा काम गर्ने समझदारी भएको छ,’ सम्झौता पत्रमा उल्लेख छ ।

No description available.

सन् १९८४ मा स्थापित भारत विश्वविद्यालयमा विश्वभरबाट १० हजारभन्दा बढी विद्यार्थी विभिन्न संकायमा अध्ययनरत् छन् । ६०३ एकड क्षेत्रफलमा फैलिएको विश्वद्यालयलय अन्तर्गत भारत मेडिकल कलेज र हस्पिटल, श्री बालाजी कलेज अफ नर्सिङ, श्री बालाजी मेडिकल कलेज एण्ड हस्पिटल, श्री लक्ष्मी नारायण इन्सिच्युट अफ मेडिकल साइन्सलगायत शैक्षिक संस्था आवद्ध छन् । यस्तै बिहेरमा इन्जिनियरिङ एण्ड टेक्नोलोजी, कानुन, फार्मेसी, मिडिया, आर्टस एण्ड साइन्सलगायतका विषयहरुमा अध्ययन अध्यापन हुन्छ ।

सम्झौताअनुसार अब प्राज्ञिक अध्ययन अनुसन्धानका लागि दुबै शैक्षिक संस्थाका प्राध्यापकहरु एक अर्को ठाउँमा जानेछन् । दुवैतर्फका विद्यार्थीहरु एक अर्का संस्थामा अध्ययन गर्न पाउनेछन् । पाठ्यपुस्तक, वैज्ञानिक प्रकाशनहरु, एकेडेमिक प्रोजेक्टहरु, सेमिनारहरु आदानप्रदान हुनेछन् । एकअर्का शैक्षिक संस्थाका विद्यार्थीहरुलाई छात्रवृत्ति उपलब्ध गराउँने समझदारी पनि भएको छ ।

No description available.

सम्झौता कार्यक्रमपश्चात एसपीएका क्याम्पस प्रमुख योगराज उपाध्यायले उच्च प्राज्ञिक यात्रामा अघि बढ्ने लक्ष्यसहित एसपीएले दक्षिण भारतकै प्रशिद्ध विश्वविद्यालयसँग भागिनी सम्बन्ध स्थापना गरेको बताए ।

‘एसपीएलाई अध्ययन अध्यापनको थलो बनाउँनका लागि र अनुभव आदानप्रदान तथा विशेषज्ञहरुको विशेषज्ञतालाई सदुपयोग गर्नका लागि हामीले दक्षिण भारतको अतिप्रशिद्ध विश्वविद्यालयसँग सम्झौता गरेका छौं,’ क्याम्पसप्रमुख उपाध्यायले भने, ‘ उच्च प्राज्ञिक यात्रामा अघि बढ्ने लक्ष्य एसपीएले लिएको छ । यस समझदारीले विद्यार्थी, प्राध्यापकको अनुसन्धानात्मक क्रियाकलापमा सहयात्राको भूमिका निर्वाह गर्ने विश्वास छ ।’

भर्चुअल रुपमा भएको सम्झौता कार्यक्रममा बिहेर विश्वविद्यालयका सहायक उपकुलपति प्रा.के विजय भाष्कर राजु, डिन डा. अहमद हुसैन समेत उपस्थित हुनुहुन्थ्यो । यस्तै एसपीए कलेजकातर्फबाट क्याम्पस प्रमुख उपाध्यायसँगै उपप्राध्यापक तथा क्यूएए फोकल पर्सन जगन्नाथ जोशी र कलेजकी क्लब फेसिलिएटर तथा जनसम्पर्क अधिकृत अर्पणा गुप्ताको समेत उपस्थिति रहेको थियो ।

  • एसपीएको भागिनी
आइतबार, पुष १०, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.