• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ५. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

सेती प्रादेशिक अस्पतालमा सिटीस्क्यान सेवा सुरु, मुख्यमन्त्रीले गरे उद्घाटन

  •   आइतबार, पुष १७, २०७९ मा प्रकाशित

धनगढी- धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा सिटीस्क्यान सेवा सुरु गरिएको छ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आइतबार सिटीस्क्यान सेवाको उद्घाटन गरेका हुन् ।

सिटीस्क्यान सेवाको उद्घाटन गर्दै मुख्यमन्त्री भट्टले प्रदेश सरकार आएपछि सेती प्रादेशिक अस्पताललगायत सरकारी अस्पतालमा थुप्रै लगानी भएको बताए । सेती अस्पतालमा प्रदेश सरकार बन्नुअघि गुणस्तरीय एक्सरे मेसिनसमेत नभएको अवस्थामा प्रदेश सरकार आएपछि नै ठूलो उपलब्धी भएको उनले बताए ।

सिटीस्क्यान मेसिन पनि प्रदेश सरकारकै लगानीमा जडान भएको भन्दै उनले थप उपकरणहरु पनि ल्याइन लागिएको जानकारी दिए । ‘प्रदेश सरकारकै बजेटमा आइसियु, भेन्टिलेटरलगायतका ठूला–ठूला उपकरण पनि भित्रिएका छन्,’ उनले भने, ‘अब एमआरआई मेसिनसमेत आउन लागेको छ ।’

उपकरण थप्ने विषयमा सरकार जहिले तयार रहेको बताउँदै भट्टले जनतालाई सेवा दिने विषयमा गम्भिरताका साथ सेवा दिन चिकित्सकलाई आग्रह गरे । चिकित्सकलाई भगवान सोचेर बिरामी सरकारी अस्पतालमा पुग्ने गरेको भन्दै उनले यो विश्वास भविष्यमा पनि कायम राख्न उनले आग्रह गरे ।

सात करोड बढी लागतमा अस्पतालले सिटीस्क्यान मेसिन खरिद गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. होराज पाण्डेले बताए । दक्ष जनशक्ती अभावका कारण खरिद भएको लामो समयसम्म सञ्चालन नभएको मेसिन मंगलबारबाट सञ्चालनमा आएको उनले बताए । यस अस्पतालले बाहिरको भन्दा आधा मूल्यमा सिटीस्क्यान सेवा दिइने उनले बताए ।

कार्यक्रममा बोल्दै अस्पताल व्यवस्थापन समितिका अध्यक्ष निर्मल शाहले पछिल्लो समय अस्पतालमा विभिन्न ठूला उपकरण थपिने काम भइरहेको बताए ।
प्रदेश सरकारकै सक्रियताका कारण उपकरण थपिएको उनले बताए । केही दिनभित्रै एमआरआई मेसिन पनि आउने र अस्पतालले थप सेवा दिने उनले बताए ।

उनका अनुसार सेती प्रादेशिक अस्पतालमा नर्सिङ कार्यक्रम सञ्चालन गर्ने तयारी पनि गरिएको छ । सेती प्रादेशिक अस्पतालले यहाँका स्वास्थ्य विषय पढ्न चाहाने विद्यार्थीहरुलाई शुलभ दरमा पठन पाठन गर्न सहज होस् भनेर सो कार्यक्रम ल्याउने पहल भइरहेको अध्यक्ष शाहले बताए ।

  • सिटीस्क्यान
आइतबार, पुष १७, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ५.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.