काठमाडौं – सरकारले पुस २७ गते नेपाल एकीकरणका नायक बडामहाराजा पृथ्वीनारायण शाहको जन्म दिनका दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
मन्त्रिपरिषदको सोमबार साँझ बसेको बैठकले पृथ्वी जयन्तिमा बिदा दिने निर्णय गरेको हो ।