• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १७ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ बनाओस् : मुख्यमन्त्री भट्ट

  • ३. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ६. आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

  • ७. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ८. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ९. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • १०. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

दुर्घटना राजमार्गमा बढी

  •   शुक्रबार, माघ ०६, २०७९ मा प्रकाशित

कञ्चनपुर- पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको वेदकोट नगरपालिकाको सिसैयानजिकै पुस अन्तिममा ट्र्याक्टरको ठक्करले एक युवतीको मृत्यु भयो । वेदकोट नगरपालिका १ चम्फाुपरकी १८ वर्षीया तारा मल्ल महेन्द्रनगरबाट घरतर्फ गइरहेको अवस्थामा दुर्घटना भएको हो ।

एक महिनाअघि सोही ठाउँमा बसको ठक्करले एक स्कुले युवकको मृत्यु भयो । स्नातकमा अध्ययनरत वेदकोट नगरपालिका ६ का कविराज वैज बिहान झिसमिसेमै क्याम्पस जाने क्रममा दुर्घटना भएको हो । महेन्द्रनगरबाट दार्चुलाका लागि छुटेको बसले ठक्कर दिँदा वैजको घटनास्थलमै मृत्यु भएको थियो ।

पुस पहिलो साता र अन्तिम साता भएका यी घटनासहित पुसमा मात्रै ८ दुर्घटना भएका छन्, जसमा ५ जनाको मृत्यु भएको छ । ९ जना घाइते भएका छन् । अधिकांश दुर्घटना पूर्व–पश्चिम राजमार्गमै भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पुससम्म मात्रै पनि ठूलो संख्यामा दुर्घटना भएका छन् ।

५ महिनामा जिल्लाभरिमा ३३ दुर्घटनामा २१ जनाले ज्यान गुमाएका छन् । यसले सडक यातायात दिनप्रतिदिन असुरक्षित बन्दै गएको देखिएको छ । तर पनि यातायात सम्बद्ध संघसंस्थादेखि दुर्घटना न्यूनीकरणका लागि खटिएका सुरक्षाकर्मी यसतर्फ गम्भीर बन्न सकेका छैनन् । चालक वा यात्रुको लापरबाही देखाउँदै जिम्मेवार निकाय पन्छिने गरेका छन् ।

‘सवारीसाधनको संख्या दिनप्रतिदिन बढ्दो छ, सडकको अवस्था उस्तै छ,’ जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी निरीक्षक उमेश चन्दले भने, ‘सवारीसाधनका बढ्दो चापले दुर्घटनाको जोखिम बढेको छ ।’ चालकदेखि पैदलयात्री र साना सवारीसाधनमा यात्रा गर्नेहरू सबैले लापरबाही गरेका कारण दुर्घटना न्यूनीकरणमा समस्या भएको उनले बताए ।

सडकमा यात्रा गर्ने सबैको लापरबाहीका कारण दुर्घटना बढ्दो अवस्थामा रहेको महाकाली बहुउद्देश्यीय यातायात प्रालिका अध्यक्ष डम्मरराज पन्त बताउँछन् । उनका अनुसार ठूलादेखि साना सवारीसाधनका चालक र यात्रु सबैले ट्राफिक नियमको पालनामा लापरबाही गरिरहेको उनले बताए ।

‘ट्राफिक नियमको पालना सबैभन्दा ठूलो र प्राथमिक हुन्छ,’ अध्यक्ष पन्तले भने, ‘राजमार्गमा मापदण्डविपरीतका सवारीसाधनमा कडाइ गर्नुपर्छ ।’ उनले बढ्दो सवारीसाधनसँगै सडकको अस्तव्यस्तताका कारणसमेत समस्या सिर्जना भइरहेको बताए ।

  • दुर्घटना
शुक्रबार, माघ ०६, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
तीन हजार ९०३ सवारीसाधन कारबाहीमा
शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
भन्सार छलीका सामानसहित तीन जना पक्राउ
रङ्गी बिरङ्गी फुलले फेरिँदै धनगढीको मुहार
वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

समाचार

सबै

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १७ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ

  • ३.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ४.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ६.
    आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.