• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १६ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ बनाओस् : मुख्यमन्त्री भट्ट

  • ३. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ६. आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

  • ७. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ८. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ९. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • १०. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

सुदूरपश्चिमका दुई जिल्लाबाट कुष्ठरोग निवारण हुन बाँकी

  •   शनिबार, माघ १४, २०७९ मा प्रकाशित

धनगढी– सुदूरपश्चिमका दुई जिल्ला कुष्ठरोगमुक्त हुन बाँकी रहेको पाइएको छ । ७०औं विश्व कुष्ठरोग दिवसको अवसरमा शनिबार सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले धनगढीमा आयोजना गरेको पत्रकार अन्तरक्रिया कार्यक्रममा यस्तो जानकारी दिइएको हो ।

कुष्ठरोग निवारण हुन बाँकी रहेका देशभरका १६ जिल्लामध्ये सुदूरपश्चिमका कैलाली र अछाम हुन् । सरकारले १३ वर्ष अघि नेपालबाट कुष्ठरोग निवारणको घोषणा गरेको भएपनि विरामीहरु शून्यको अवस्थामा पुर्याउन नसकिएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय डोटीका क्षय–कुष्ठरोग अधिकृत मनोज ओझाले बताए । उनले कैलाली र अछाममा कुष्ठरोग समस्याका रुपमा देखिएको छ र अन्य सात जिल्लामा निवारण भएपनि निर्मुल हुन नसकेको बताए ।

उनका अनुसार प्रति १० हजार जनसंख्यामा १ भन्दा कम विरामी हुनुलाई नै निवारण मानिन्छ । सो मापदण्ड अनुसार सुदूरपश्चिमबाट कुष्ठरोग निवारण भएको मानिने भएपनि विरामीको संख्या २०५ छ । विरामीहरु अझै उपचारको दायरामा आउन नसकेकै कारण विरामीको संख्या घट्न नसकेको निर्देशनालयका क्षय–कुष्ठरोग अधिकृत ओझाले बताए ।

देशका लुम्बिनी र मधेश प्रदेशपछि सबैभन्दा बढी कुष्ठरोगीको संख्या सुदूरपश्चिममा छ । निवारको दर भन्दा माथि विरामी भएका दुई जिल्लामध्ये कैलालीमा १३१ र अछाममा २५ जना विरामी देखिएका छन् । निवारण दर भन्दा कम विरामी भएको कञ्चनपुरमा पनि विरामीको संख्या ३२ छ । प्रदेशभर यसै वर्षको ६ महिनाको अवधिमा मात्रै ७२ जना नयाँ विरामी देखा परेका छन् । तर कुष्ठरोग निवारणका लागि सरकारी तवरबाट काम भइरहेको क्षय–कुष्ठरोग अधिकृत ओझाको दाबी छ ।

कुष्ठरोग निवारण नभएका देशभरका १६ जिल्लामध्ये सुदूरपश्चिमको एक जिल्ला अछाम मात्रै पहाडी क्षेत्रमा पर्छ । यसले तराई क्षेत्रमा मात्रै नभई पहाडी क्षेत्रमा पनि कुष्ठरोगका विरामीहरुको खोजपड्ताल गर्नुपर्ने नेपाल कुष्ठरोग संघ कैलाली शाखाका सभापति सीताराम जोशीले बताए । खोजपड्तालका नाममा खोजपड्ताल भइरहेको नेपाल कुष्ठरोग संघ कैलाली शाखाका सभापति जोशीको आरोप छ ।

पहाड र हिमाली जिल्लाका दुरदराजका क्षेत्रमा अझै पनि कुष्ठरोग लागेका व्यक्तिलाई हेरिने नजरमा सुधार आउन सकेको छैन । कतिपयले थाहा पाएर होस् वा नपाएर कुष्ठरोगलाई लुकाएर राख्ने गरेको पाइन्छ । यसका लागि जनचेतामुलक कार्यक्रम सञ्चालन गरि रोग निवारणमा कदम चाल्नुपर्ने सरोकारवालाको सुझाव छ । देशभर रोग निवारण हुन बाँकी रहेका सुदूरपश्चिमका कैलाली र अछामसहित झापा, मोरङ, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, परासी, रुपन्देही, बाँके र बर्दिया छन् । भोलि २९ जनवरीमा विश्वभर कुष्ठरोग दिवस मनाइँदैछ ।

  • कुष्ठरोग
शनिबार, माघ १४, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
तीन हजार ९०३ सवारीसाधन कारबाहीमा
शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
भन्सार छलीका सामानसहित तीन जना पक्राउ
रङ्गी बिरङ्गी फुलले फेरिँदै धनगढीको मुहार
वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

समाचार

सबै

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १६ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ

  • ३.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ४.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ६.
    आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.