• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १३ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ बनाओस् : मुख्यमन्त्री भट्ट

  • ३. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ६. आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

  • ७. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ८. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ९. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • १०. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

कैलालीमा गठबन्धनबारे सुझाव संकलन गर्दै काँग्रेस

  •   शनिबार, चैत १९, २०७८ मा प्रकाशित

धनगढी, चैत १९
नेपाली कांग्रेस केन्द्रीय समितिले आवश्यकताका आधारमा सत्ता गठबन्धन दलसंग चुनावी गठबन्धन गर्ने निर्णय गरेपछि कैलालीमा पनि आवश्यक तयारी थालिएको छ । गठबन्धनको आवश्यकताका सम्बन्धनमा कैलाली काँग्रेसले जिल्लाका १३ वटै स्थानीय तहबाट सुझाव संकलन गरिरहेको जनाएको छ । ‘जिल्लामा कुन स्थानीय तहमामा गठबन्धन आवश्यक छ र कुनमा छैन भन्ने विषयमा हामीले सुझाव संकलन गरिरहेका छौं,’ काँग्रेस कैलालीका सचिव नृपबहादुर सुनारले भने, ‘सोही सुझावका आधारमा सम्बन्धित स्थानीय तहमा गठबन्धनको कुरा अगाडि बढ्छ ।’

सचिव सुनारले कांग्रेस केन्द्रीय समितिले ‘स्थानीय आवश्यकताका आधारमा चुनावी तालमेल गर्न सक्ने’ निर्णय गरे भन्दा अघिबाटै कैलालीमा कांग्रेसले यस विषयमा नेता कार्यकर्तासँग परामर्श लिन सुरु गरिसकेको बताए । उनका अनुसार पार्टीका महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, जिल्ला सदस्यलगायतलाई विभिन्न १० वटा जिम्मेवारी दिएर सबै निर्वाचन क्षेत्र र स्थानीय तहमा खटाइएको बताए ।

उनले यस विषयमा चैत्र २ गते निर्णय गर्दै ६ गते जिल्ला पार्टीले महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि र जिल्ला समिति सदस्यहरूलाई पत्र पठाइएको जिल्ला सचिव नृप सुनारले बताए । १३ गते देखी २० गतेसम्म घर दैलो अभियान गर्ने र २२ गते जिल्ला कार्यसमिति बैठकमा प्रतिवेदन पेस गर्न भनिएको छ । वडा तहसम्मै पुगेर कांग्रेस पार्टीको अवस्था तथा काँग्रेसका उम्मेदवारहरूको अवस्थाबारे तथ्यगत सुझाव समेत मागिएको छ ।

सबैबाट आएको सुझावको आधारमा २२ गतेको जिल्ला समिति बैठकले गठबन्धन गर्ने वा नगर्ने निर्णय गर्ने र केन्द्रलाई उक्त जानकारी पठाउने उनले बताए । जिल्ला पार्टी सभापति नारायणदत्त भट्टले नेता कार्यकर्ताहरूबाट आएको सुझाव कार्यान्वयन गर्ने प्रतिबद्धता समेत गरिरहेको उनको भनाइ छ । काँग्रेसको चैत्र २२ गते जिल्ला समितिको बैठक बस्ने र सो बैठकले गरेको निर्णय अनुसार २३ गते बस्ने सत्ता गठबन्धनमा आवद्ध दलबीच छलफलमा प्रस्तुत हुने काँग्रेस कैलालीले बताएको छ । यसअघि सत्ता गठबन्धन दलबीच चैत्र २३ गते दोस्रो चरणको बैठक बस्ने सहमती गरेर पहिलो चरणको बैठक सम्पन्न भएको थियो ।

काँग्रेस कैलालीमा ठूलो संख्यामा नेता कार्यकर्ताहरू गठबन्धन गर्न नहुने पक्षमा देखिएका छन् । नेता कार्यकर्ताबाट आएको सुझावको आधारमा जल्लाबाट केन्द्रीय समितिलाई रिपोर्टिङ हुने काँग्रेस कैलालीले जनाएको छ । नेपाली काँग्रेस केन्द्रीय समितिले देशभर स्थानीय आवश्यकताको आधारमा सत्ता गठबन्धन दलसंग चुनावी तालमेल गर्ने निर्णय गरिसकेको छ ।

 

 

शनिबार, चैत १९, २०७८ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
तीन हजार ९०३ सवारीसाधन कारबाहीमा
शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
भन्सार छलीका सामानसहित तीन जना पक्राउ
रङ्गी बिरङ्गी फुलले फेरिँदै धनगढीको मुहार
वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

समाचार

सबै

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १३ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ

  • ३.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ४.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ६.
    आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.