• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २४ घण्टा 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • १ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ५. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

काङग्रेसद्वारा मुख्यमन्त्रीको राजीनामा माग

  •   शनिबार, माघ २१, २०७९ मा प्रकाशित

धनगढी- नेपाली काङ्ग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता कमलबहादुर शाहले प्रदेश मुख्यमन्त्री राजेन्द्रसिंह रावललाई तत्काल पदबाट राजीनामा दिन माग गरेका छन् । नेता शाहले नियुक्त भएको तीन साता बढी भइसक्दा पनि विश्वासको मत लिन नसक्ने मुख्यमन्त्रीले राजीनामा दिएर निकास दिनुपर्ने बताए ।

शनिवार आफ्नो गृह क्षेत्र कैलालीको लम्कीमा नेपाल प्रेस युनियन, अलम्कीले आयोजना गरेको कार्यक्रममा काङ्ग्रेस प्रदेश संसदीय दलका नेता शाहले तीन साता बढीदेखि सदन समेत चल्न नसकेको औँल्याउँदै प्रदेश सभालाई अनिर्णयको बन्दी नबनाउन पनि आग्रह गरे ।

उनले भने– तीन साता बढी भइसक्यो, तर सदन चलेको छैन । सदन अनिर्णयको बन्दी बनेको छ । जनताका सवालहरूले प्रवेश पाउन सकेका छैनन् । त्यसैले मुख्यमन्त्रीले पदबाट राजीनामा दिएर निकास दिनु पर्छ ।

अर्को प्रसङ्गमा नेता शाहले जेल चलान भएका नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीलाई रिहा गर्न सरकारसँग माग गरे । उनले तत्कालीन समयमा थरुहट र सरकार बिच भएको सम्झौता कार्यान्वयन गर्न समेत माग गरे । भने– विभिन्न कालखण्डमा आन्दोलनकारी र सरकार बिच सम्झौता भएका छन् । सरकारले ती सम्झौताहरू कार्यान्वयन गर्नुपर्छ ।

उनले नागरिक उन्मुक्ति पार्टीले उठाएका सवालहरू जायज भएको जिकिर गरे । उनले काङ्ग्रेसले जहिले पनि थारु समुदायका हक अधिकारका सवाललाई गम्भीरतापूर्वक लिएको चर्चा गरे ।

सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टीको समेत समर्थनमा नेकपा एमाले नेतृत्वको सरकार गठन भए पनि मुख्यमन्त्री रावलले अझै विश्वासको मत लिएका छैनन् । संवैधानिक व्यवस्थाअनुसार उनले आगामी २६ गतेभित्र प्रदेश सभामा विश्वासको मत लिनुपर्ने छ ।

सरकार गठनका वेला समर्थन गरेको भए पनि नागरिक उन्मुक्ति पार्टीले आफ्ना मागहरू पुरा नभएसम्म विश्वासको मत नदिने बताउँदै आएको छ । नागरिक उन्मुक्तिले टीकापुर घटनामा अदालतबाट आजीवन जेल सजाय पाएका रेशमलाल चौधरीको रिहाइलाई मुख्य माग बनाउँदै आएको छ ।

प्रदेश सभामा सात सिट रहेको नागरिक उन्मुक्ति पार्टीको समर्थनबिना कुनै पनि सरकार बन्न नसक्ने अवस्था रहेको छ ।

  • मुख्यमन्त्री
  • राजीनामा
शनिबार, माघ २१, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २४ घण्टा 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • १ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ५.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.