काठमाडौं – साताको पाँचौ दिन बिहीबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बजारमा छापावाल सुनको मूल्य १ सय रूपैयाँले बढेर प्रतितोला १ लाख ४ हजार ९ सयमा कारोबार भइरहेको छ ।
तेजाबी सुन प्रतितोला १ लाख ४ हजार ४ सय रूपैयाँ कायम छ । त्यसैगरी चाँदीको मूल्य पनि बढेर प्रतितोला १ हजार ३ सय २० रूपैयाँ कायम गरिएको छ ।














