• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • २. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • ३. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ४. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ५. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ६. चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग माग

  • ७. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ८. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ९. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

  • १०. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

निर्मला प्रकरण टुंग्याउन नसकिएकोमा आईजीपी थापाको पश्चात्ताप

  •   बुधबार, बैशाख १४, २०७९ मा प्रकाशित

काठमाडौँ– अवकाश हुन लागेका नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्रीले निर्मला पन्तको बलात्कारपछिको हत्या प्रकरण सल्टाउने प्रयास असफल भएको बताएका छन्।

अवकाशमा जानु चार दिनपहिले बुधबार प्रहरी प्रधान कार्यालयमा पत्रकारहरुसँगको विदाई भेटमा थापाले अनेक प्रयास गर्दा पनि आफ्नो कार्यकालमा यो घटना सल्टाउन नसकेको बताए।

‘मेरो कार्यकालमा ब्रेक थ्रु भएको भए म अझै खुुसी हुन्थेँ। अनेक प्रयास गर्दा पनि सल्टाउन सकिएन,’ थापाले भने, ‘अब आउने आईजीपीले सल्टाउने अपेक्षा छ।’

अपराध विभागकै एआईजी संलग्न भएर पनि यो घटना सल्टाउने प्रयास गरेको थापाले बताए।

कन्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो। यो घटनाको अनुसन्धान टुंग्याउन नसक्ने थापा तेश्रो आईजीपी हुन्। यसअघि सर्वेन्द्र खनाल र ठाकुर ज्ञवालीले पनि यो घटनाको अनुसन्धान टुंग्याउन असफल भएका थिए।

आफू आईजीपी हुँदा देशमा भएका ठूला अपराध कुनै पनि कानुनी दायराबाहिर नगएको दाबी गर्दै थापाले पहिले भएको यो घटना पनि आफूले सल्टाउने प्रयास गरेको बताए। २२ महिनापहिले आईजीपी भएका थापा यही वैशाख १९ गतेदेखि अनिवार्य अवकाशमा जाँदै छन्। अवकाशमा जानुपहिले उनले आफ्ना उपलब्धि सार्वजनिक गरेका हुन्।

थापाको पुरै कार्यकाल कोभिड महामारीमा बिते पनि प्रहरीभित्र उनले उल्लेख्य सुधार गरेका छन्। खासगरी तल्लो दर्जाका प्रहरी आईजीपी थापाको निर्णयबाट लाभान्वित छन्।

उनले १६ वर्षमै सिपाही, हवल्दारले पेन्सन पाउने व्यवस्था गर्ने प्रयास गरे पनि सरकारले निर्णय गरिसकेको छैन। सहमतिका लागि गृह मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको छ। अर्थले सहमति दिएपछि गृहले मन्त्रिपरिषदमा लैजाने छ। मन्त्रिपरिषद्को निर्णय पछि जवान र हवल्दारको पेन्सन १६ वर्ष सेवाअवधि पुगेपछि हुनेछ।

थापाकै कार्यकालमा प्रहरीको तल्लो तहमा तीन वटा पद थप भएर ती पदमा बढुवा समेत गरिएको छ। वरिष्ठ नायव निरीक्षक, वरिष्ठ हवल्दार र सहायक हवल्दार पद थपिएको हो।

यस्तै प्रहरी परिचरको हितमा पनि थापाले निर्णय गराएका छन्। प्रहरी परिचर जुन पदमा आयो, त्यही पदमा अवकाश हुनु पर्ने अवस्थाको अन्त्य भएको छ। अब अवकाश हुँदा परिचरले पनि जुनियर अधिकृत सरहको सुविधा पाउने छन्। सेवा अवधिका आधारमा परिचरलाई ५ तहमा वर्गीकरण गरिएको छ। रासन भत्ता १५ प्रतिशत बढेको छ। पोसाकमा पनि सुविधा बढेको छ।

  • निर्मला प्रकरण
बुधबार, बैशाख १४, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय
यस्ता छन् लौकाको जुस खानुका फाइदा
विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल
एक जना फरार प्रतिवादी पक्राउ
अछाममा भरुवा बन्दुक बरामद

समाचार

सबै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • २.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • ३.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ४.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ५.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ६.
    चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.