• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १४ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ बनाओस् : मुख्यमन्त्री भट्ट

  • ३. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ६. आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

  • ७. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ८. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ९. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • १०. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

घोषणापत्रबारे गगनलाई म ‘ट्युसन’ पढाउँछु : मल्ल

  •   बिहिबार, बैशाख १५, २०७९ मा प्रकाशित

डडेल्धुरा– सुदूरपश्चिम प्रदेशसभाका पूर्वसदस्य कर्णबहादुर मल्लले आफूले नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई ‘ट्युसन’ पढाउन सक्ने बताएका छन्। उनले बिहीबार जिल्ला सदरमुकाममा आयोजित पत्रकार सम्मेलनमा यस्तो बताएका हुन्।

उनले नेपाली कांग्रेससँग बिपी कोइरालाले स्थापना गरेको घोषणापत्र नै नभएको उनको भनाई छ। उनले बिपी कोइरालाको घोषणापत्र (मेनिफेस्टो)र अहिलेको घोषणापत्र कसरी मिल्छ ? भनेर महामन्त्री थापालाई ट्युसन पढाउन सक्ने बताएका छन्।

महामन्त्री थापाले बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बालकोट नै पुगेर ट्युसन पढाउनुपर्ने बताएका थिए। त्यसको दोस्रो दिन नेता मल्लले आफू बिपीले स्थापना गरेको घोषणापत्र र अहिलेको घोषणापत्र कहाँ मिल्छरु भनेर थापालाई ट्युसन पढाउन सक्ने बताएका हुन्।

‘कांग्रेस यस्तो पार्टी हो, जोसँग बिपी कोइरालाले स्थापना गरेको मेनिफेस्टो नै कांग्रेससँग छैन आज। हिजो कांग्रेस महामन्त्री (थापा) जी ले ट्युसन पढाउन केपी ओलीलाई बालकोट जान्छु भन्दै थिए तर म उहाँलाई ट्युसन पढाउन सक्छु’, मल्लले भने, ‘तपाइँ जुन पार्टीको महामन्त्री हुनुभएको छ। बिपीले स्थापना गरेको मेनिफेस्टो र अहिलेको मेनिफस्टो मिल्छरु भनेर थापालाई ट्युसन पढाउन सक्छु, बहस गर्न सक्छु।’

यसका साथै उनले विधानविपरीत आफूलाई कांग्रेसबाट हटाइएको आरोप लगाए। नेपाली कांग्रेसले मंगलबार मात्रै पार्टीको विधानविपरीत कार्य गरेको भन्दै मल्ललाई सदस्यसमेत नरहने गरी हटाएको थियो।

डडेल्धुरामा नेपाली कांग्रेस (बिपी)मा प्रवेश गर्दै एमालेसँग चुनावी तालमेल गरेपछि मल्ललाई कांग्रेसबाट हटाइएको हो। डडेल्धुरामा सातै स्थानीय तहमा बिपी कांग्रेसले नेकपा एमालेसँग गठबन्धन गरेको छ।

अमरगढी नगरपालिकामा नगरप्रमुख कांग्रेस (बिपी)बाट हरिप्रसाद भट्ट‚ अजयमेरु गाउँपालिकाका कांग्रेस (बिपी)बाट उपाध्यक्ष राजेन्द्र ऐर, नवदुर्गाका अध्यक्षमा कांग्रेस९बिपी०बाट गोकुल शाही, गन्यापधुरामा कांग्रेस (बिपी) बाट सुरेन्द्र मालीले अध्यक्षमा उम्मेदवारी दिएका छन्। परशुराम नगरपालिकाका उपप्रमुख र भागेश्वर गाउँपालिकाका उपाध्यक्ष कांग्रेस (बिपी)लाई दिने सहमति भएको छ।

आलिताल गाउँपालिकाका भने अध्यक्ष र उपाध्यक्ष दुवैमा एमालेलाई सहयोग गर्ने बताइएको छ। कांग्रेस डडेल्धुराको सातौं जिल्ला अधिवेशनप्रति मल्ल समूह असन्तुष्ट थियो। देउवा समूहले जिल्ला अधिवेशन अवैधानिक ढंगले गरेको आरोप उनीहरूको थियो।

उनीहरू ११ दिनसम्म अनशन बसेर प्रदर्शन गरेका थिए। त्यसपछि केन्द्रबाट कांग्रेसका नेताहरू अर्जुननरसिंह केसी, डा.शेखर कोइराला र गुरुराज घिमिरेले डडेल्धुरा पुगेरै माग सुनुवाइ गर्ने आश्वासन दिँदै मल्ल समूहलाई अनशन स्थगित गर्न लगाएका थिए। अनशन स्थगित गरेपछि पनि नेपाली कांग्रेसले उनीहरूको माग सुनेको थिएन।

त्यसैले कांग्रेसको १४ औं महाधिवेशनप्रति मल्ल समूह असन्तुष्ट थियो। आफूलाई दिइएको आश्वासनमा कुनै सुनुवाइ नगरी महाधिवेशन शुरु गरेको भन्दै पुनः मल्ल समूहले असन्तुष्टि व्यक्त गर्दै आएको थियो।

मल्ल समूह कांग्रेसको महाधिवेशनका वेला केन्द्रीय कार्यालय सानेपामा अनशन बसेका थिए। कांग्रेस सभापति शेरबहादुर देउवाले अन्तिमसम्म पनि गृह जिल्लाको पार्टी मिलाउनमा चासो नदिएपछि आफूहरू कांग्रेस (बिपी)बाट स्थानीय तहको निर्वाचनमा जानुपरेको मल्ल समूहको भनाइ छ।

  • घोषणापत्र
बिहिबार, बैशाख १५, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
तीन हजार ९०३ सवारीसाधन कारबाहीमा
शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
भन्सार छलीका सामानसहित तीन जना पक्राउ
रङ्गी बिरङ्गी फुलले फेरिँदै धनगढीको मुहार
वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

समाचार

सबै

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १४ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ

  • ३.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ४.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ६.
    आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.