• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १३ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ बनाओस् : मुख्यमन्त्री भट्ट

  • ३. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ६. आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

  • ७. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ८. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ९. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • १०. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

डडेल्धुराको अमरगढीमा कांग्रेस (बिपी)का उम्मेदवारलाई दुई स्वतन्त्र उम्मेदवारको समर्थन

  •   शनिबार, बैशाख १७, २०७९ मा प्रकाशित

डडेल्धुरा– डडेल्धुराको अमरगढी नगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएका दुई जनाले उम्मेदवारी फिर्ता लिँदै नेपाली काँग्रेस (बिपी)का उम्मेदवारलाई समर्थन जनाएका छन् । स्वतन्त्रबाट मेयरका उम्मेदवार दानबहादुर पाल र ललितबहादुर तमोलीले शुक्रबार आफ्नो मनोनयन फिर्ता लिँदै काँग्रेस बिपीका उम्मेदवार हरिप्रसाद भट्टलाई समर्थन गरेका हुन् ।

उनीहरूले बिपीका उम्मेदवार भट्टसहित एमालेका उपमेयर यज्ञराज अवस्थीलाई पनि समर्थन गरेका हुन् । डडेल्धुरामा नेपाली काँग्रेस (बिपी) र नेकपा एमालेबीच चुनावी तालमेल छ । नेपाली कांग्रेसका निवर्तमान सभापति कर्ण मल्लले नेपाली काँग्रेस (बिपी)मा प्रवेश गर्दै एमालेसँग चुनावी तालमेल गरेका छन् ।

अमरगढी नगरपालिकामा मेयरका दुई स्वतन्त्र उम्मेदवारसहित १६ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । यस्तै उम्मेदवारी फिर्ता लिनेमा उपमेयरकी स्वतन्त्र उम्मेदवार सरस्वती अवस्थी, वडा नम्बर १ का अध्यक्षका स्वतन्त्र उम्मेदवार सुरत तमोली रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय, डडेल्धुराले जनाएको छ।

त्यसैगरि जनता समाजवादी पार्टी नेपालबाट अमरगढी-५ का वडाध्यक्षका उम्मेदवार श्याम सिनाल, वडा नम्बर ६ बाट सामाजिक एकता पार्टीकी वडाध्यक्षकी उम्मेदवार जानकी ताम्राकार र नेकपा एमालेबाट वडा नम्बर १० का अध्यक्षका उम्मेदवार विष्णुराज भट्टले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

यस्तै वडा नम्बर १ मा राप्रपाकी महिला सदस्यकी उम्मेदवार गीता चन्द पनेरु, वडा नम्बर २ बाट कांग्रेस (बिपी)का सदस्यका उम्मेदवार मोहन सिंह विष्ट, वडा नम्बर ३ बाट माओवादी केन्द्रका सदस्यका उम्मेदवार राज टमट्टा, वडा नम्बर ५ बाट दलित महिला सदस्यमा माओवादी केन्द्रका शान्ति जैरु र ज्ञानूदेवी दमाईले उम्मेदवारी फिर्ता लिएकी छन् ।

वडा नम्बर ६ बाट समाजवादी एकता पार्टीकी सदस्यका उम्मेदवार बब्लु टमटा र वडा नम्बर १० बाट नेपाली कांग्रेस (बिपी)की महिला सदस्यका उम्मेदवार पार्वतीदेवी भण्डारी, दलित महिला सदस्यकी उम्मेदवार मायाकुमारी चुनारा र सदस्यका उम्मेदवार नरबहादुर झुकाल र नेकपा एमालेका उम्मेदवार नरबहादुर ऐरले उम्मेदवारी फिर्ता लिएका छन् ।

  • उम्मेदवारको समर्थन
शनिबार, बैशाख १७, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
तीन हजार ९०३ सवारीसाधन कारबाहीमा
शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
भन्सार छलीका सामानसहित तीन जना पक्राउ
रङ्गी बिरङ्गी फुलले फेरिँदै धनगढीको मुहार
वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

समाचार

सबै

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १३ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ

  • ३.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ४.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ६.
    आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.