• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

धनगढी पुगेर आर्जुले भनिन्, ‘यहाँ अर्को मेयरको परिकल्पना गर्न सकिँदैन’

  •   सोमबार, बैशाख १९, २०७९ मा प्रकाशित

धनगढी– नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं प्रधानमन्त्री पत्नी डा। आर्जु राणा देउवा धनगढीको मेयरका उम्मेदवार नृपबहादुर वडका लागि मत माग्न धनगढी पुगेकी छन्। आइतबार धनगढी पुगेकी नेतृ देउवाले सोमबार पत्रकारसँग भेटघाट गर्दै धनगढीको मेयरमा नृप वडको अर्को विकल्प नभएको बताएकी हुन्।

उनले धनगढीका निवर्तमान मेयर वड देशकै उत्कृष्ट मेयर भएकाले पनि धनगढीमा वडको अर्को विकल्प नभएको स्पष्ट पारेकी छन्। उनले भनिन्, ‘नृपबहादुर वड देशकै उत्कृष्ठ मेयर घोषित भएका व्यक्ति हुन्,’ उनले भनिन्, ‘धनगढीलाई उहाँकै आवश्यकता छ। उहाँजस्तै लिडरसीपको खाँचो छ।’

वडले धनगढीमा विकासका थुप्रै कामहरू गरेको भएपनि प्रचारप्रसार हुन नसकेकाले जनतामा यसको सन्देश पुग्न नसकेको उनले बताइन्। विविध आयोजनालगायतका कारण बजार क्षेत्रमा विकासका गतिविधि गर्न नसकेको देखिएपनि धनगढीका ग्रामिण वडाहरूमा राम्रै विकासे कामहरू भएको नेतृ देउवाको भनाइ छ।

केन्द्रमा नेपाली कांग्रेसको सरकार नहुँदा पनि वडले धनगढीमा धेरै काम गर्न सकेको भन्दै नेतृ देउवाले भनिन्, ‘वडको लिडरसीप र उच्च व्यवस्थापन क्षमताले नै धनगढीमा काम गर्न सक्नु भएको हो। कोरोनाकालमा पनि वडले १ लाख ७५ हजार मानिसलाई व्यवस्थापन गर्नुभएको छ।’ लिडरसीप क्षमता भएको व्यक्ति धनगढीका लागि आवश्यक भएको भन्दै उनले धनगढीमा अर्को मेयरको परिकल्पना पनि गर्न नसकिनेमा पुनः जोड दिइन्।

कुनैपनि स्वतन्त्र व्यक्तिले स्थानीय तहमा मात्रै बलियो भएर काम गर्न नसक्ने उनको दाबी छ। ‘केन्द्रमा कोही नभएको व्यक्तिले स्थानीय तहमा कसरी काम गर्न सक्ला,’ उनले भनिन्, ‘केन्द्र सरकारबाट बजेट ल्याउन पनि सक्नुपर्छ। दलविहीन व्यक्तिले त्यो काम गर्न सम्भव हुँदैन। बजेट ल्याउन पनि निकै प्रतिस्पर्धा हुन्छ।’

उनले मेयर वडसहित वडामा भएका गठबन्धनका सबै उम्मेदवारलाई जिताउन आवश्यक रहेको बताइन्। मेयर भएर आएपछि काम गर्न सजिलो होस् भन्न सबै गठबन्धनका उम्मेदवारले जित्न आवश्यक रहेको बताउँदै उनले भनिन्, ‘धनगढी उपमहानगरपालिकालाई महानगरपालिका बनाउन पहल गर्नुपर्छ।’

  • अर्को मेयर
सोमबार, बैशाख १९, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.