• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • २. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • ३. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ४. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ५. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ६. चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग माग

  • ७. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ८. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ९. समृद्ध प्रदेश निर्माणका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक : मुख्यमन्त्री भट्ट

  • १०. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

रोचक घोषणापत्र : हेलिकप्टरबाट बीउ छर्नेदेखि जनताको घरमा दशैँ मनाइदिने

  •   सोमबार, बैशाख १९, २०७९ मा प्रकाशित

डडेल्धुरा – डडेल्धुरास्थित भागेश्वर गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार खडक ठकुराठीको घोषणापत्र सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। स्वतन्त्र उम्मेदवार ठकुराठीले घोषणापत्रमा हेलिकोप्ट रबाट बीउ छर्नेदेखि जनताको घरमा ३६५ दिन नै दशैँ मनाउने सम्मका कार्यक्रम समेटेपछि उनको घोषणापत्र भाइरल बनेको हो।

ठकुराठीले आफ्नो घोषणापत्रमा ८ वटा बुँदा समेटेका छन्। उनले दुई वर्षभित्रमा भागेश्वर गाउँपालिकाका जनताहरूको आधारभूत आवश्यकता पूर्ति गरी आवश्यक संरचना बनाएर गाउँपालिकालाई नगरपालिकामा घोषणा गरिने प्रतिवद्धता व्यक्त गरेका छन्।

‘गाउँपालिकाको जनसंख्या बढ्दै गइरहेको छ। नगरपालिका मात्रै होइन विकास गर्दै जाने हो भने महानगर नै बनाउन सकिन्छ नि हजुर,’ उनले भने। गैरीबगडदेखि परशुराम नगरपालिकासम्म महाकाली नदीमा चार वर्षभित्रमा सुख्खा बन्दरगाह निर्माण गरी नेपाली झण्डा बाहक पानी जहाज चलाइने उनको घोषणापत्रमा उल्लेख छ।

उनले चितवनमा चलेजस्तै यहाँको महाकाली नदीको पानीमा जहाज चलाउन सकिने दाबी गरे। ‘महाकाली नदीमा जहाज चलाउने जायज हो। चितवनमा जसरी चलेको छ, त्यसैगरी यहाँ पनि चलाउन सकिन्छ,’ उनले भने, ‘भारतसँगको सीमा गैरीबगडदेखि परशुरामसम्म निकै समथल छ। त्यहाँ मज्जाले पानी जहाज चलाउन सकिन्छ।’

जनताहरूलाई सुख, समृद्धि र शान्तिको पूर्ण प्रत्याभूति दिलाई आनन्दित जनताहरूलाई ३ सय ६५ दिन नै दशैँ मनाउने वातावरण मिलाउने उनले वाचा गरेका छन्।उनले कृषिलाई महत्वपूर्ण प्राथमिकतामा राखी भागेश्वरको खेतीयोग्य जमिनमा मौसमअनुसार हेलिकप्टरबाट बीउ छर्ने र हेलिकप्टरबाटै सिँचाइको व्यवस्था मिलाइने जनाए।

निर्वाचन अधिकृतको कार्यालयबाट पुतली चिह्न पाएर चुनावी प्रचार–प्रसारमा होमिएका ठकुराठीले जनताको स्वास्थ्य प्रति प्रतिबद्ध रही पशुपालन तथा कृषिमा टेवा पुग्ने उद्देश्यले गाई, भैँसी तथा बाख्राहरूलाई समेत अस्पतालमा सुत्केरी हुने व्यवस्था गराइने पनि घोषणापमत्रमा उल्लेख गरेका छन्।

यसैगरी उनले टप्वाको डाँडादेखि भागेश्वोर मन्दिरसम्म भक्तजनहरूलाई लक्षित गरी केबुलकार निर्माण गरिने तथा बेरोजगार युवालाई भत्ताका साथै सीपमूलक तालिम प्रदान गर्ने बताए।

उनको चुनावी नारा ‘हर–हर ठकुराठी, घर–घर ठकुराठी’ छ। उनले आफू अहिले घरदैलो अभियानमा व्यस्त रहेको बताए। ३४ वर्षीय पूर्व सशस्त्र प्रहरीका जवानसमेत रहेका ठकुराठी चुनाव जित्नेमा विश्वस्त छन्।

यसका साथै उनले घोषणापत्रमा समेटिएका विषयहरू आफूले पाँच वर्षमा पूरा गर्ने दाबी गरे। ‘यी सबै कुराहरू मैले गर्ने होइन। राज्यले गर्ने हो। सबै कुरा हुन्छ,’ उनले भने, ‘पहिले हाम्रो रुपालमा सडक थिएन। प्रधानमन्त्री शेरबहादुर देउवालाई हामीले १० पटकसम्म त ज्ञापनपत्र नै बुझायौँ। अहिले यहाँ सडक बनेको छ। विकास विस्तारै हुन्छ। मैले भनेको कुराहरू पनि हुन्छन्।’

उनले आफ्ना योजना देखेर मतदाता पनि खुशी रहेको बताए। ‘मेरो चुनावी एजेण्डाहरू यिनै हुन्। जनता खुशी छन्। यहाँका युवाहरूले मलाई र मेरा एजेण्डलाई रुचाएका छन्,’ उनले भने, ‘म एउटा गरिबको छोरा हूँ। मतदाताले दलहरूले केही गर्न सकेनन्, शासकहरू मात्रै आए भन्छन्।’

उनले आफू कुनै पार्टीको पनि सदस्य नरहेको दाबीसमेत गरेका छन्। उनले आफू जनताको मागअनुसार नै चुनावी मैदानमा उत्रिएको सुनाए। उनी जिल्ला सदरमुकाममा इलेक्ट्रोनिक सामान मर्मतको कामसमेत गर्छन्।

  • घोषणापत्र
सोमबार, बैशाख १९, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय
यस्ता छन् लौकाको जुस खानुका फाइदा
विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल
एक जना फरार प्रतिवादी पक्राउ
अछाममा भरुवा बन्दुक बरामद
लागुऔषधसहित तीन जना पक्राउ

समाचार

सबै

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

विशेष

सबै
गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ महिना 

  • १.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • २.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • ३.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ४.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ५.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ६.
    चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.