• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १६ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ बनाओस् : मुख्यमन्त्री भट्ट

  • ३. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ६. आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

  • ७. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ८. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ९. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • १०. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

मेयर पदका उम्मेदवार शर्माले गरे प्रतिवद्धता पत्र सार्वजनिक

  •   सोमबार, बैशाख १९, २०७९ मा प्रकाशित

कञ्चनपुरको पुर्नवास नगरपालिकामा नेपाली कांग्रेसले चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । मंगलबार पुर्नवासमा पत्रकार सम्मेलनको आयोजना गरेर पुर्नवास नगरपालिकामा नेपाली कांग्रेसबाट मेयर पदका उम्मेदवार तोय प्रसाद शर्माले “कृषि तथा पशुपंक्षी ब्यबसायको प्रमुख आधार , शिक्षा प्रविधि स्वरोजगार स्वस्थ पुनर्वास आर्थिक उन्नतिको बलियो आधार“ भन्ने नारा सहितको ३१ बुदे कार्य योजना तथा चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गर्नुभएको हो ।

आदरणीय सम्पुर्ण मतदाता ज्यु हरु आउदै गरेको २०७९ बैशाख ३० गते हुन गैरहेको निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट यहाँ हरु समक्ष यो प्रतिबद्धता पत्र सहित हजुरहरुको घरदैलोमा आउने चाहना हुँदाहुँदै पनि समय अभावका कारण उपस्थित हुन नसके पनि हजुरहरुको अमुल्य मत हामी लगायत सम्पुर्ण टीमलाई रुख चिन्हमा छाप लगाइ मतदान गरि बिजयी गराइदिन हुन बिनम्र अनुरोध गर्दछौ १ हजुरहरुले दिएको मतबाट बिजयी भएमा हजुरहरुको शिर झुक्न नदिइ पुनर्वासको समग्र बिकासमा लाग्ने प्रतिबद्धता जाहेर गर्दछु १ तोय प्रसाद शर्मा,मेयर पदका उम्मेदवार

सार्वजनिक कार्य योजना तथा चुनावी प्रतिवद्धताहरु ।।।

१ . जेष्ठ नागरिक , एकल महिला , अपाङ्गता भएका नागरिकहरुलाई सर्व सुलभ र सहज रुपमा सामाजिक सुरक्षा लिन पट्यारलाग्दो वर्तमान अबस्थाको अन्त्य गर्दै भत्ता टोल टोलमा बितरण गर्ने ब्यबस्था मिलाउने छौ ।
२. नगर तथा वडा कार्यालयमा सेवा लिन आउने जनताहरुलाई सुलभ , सहज सेवा प्रदान गर्ने ब्यबस्था मिलाउने । निवेदन , कागज , फोटोकपी जस्ता कार्यमा सेवाग्राही जनताहरुलाई सेवा दिन वडा तथा पालिका कार्यालयमा निशुल्क निवेदन , कागज , फोटोकपी लगायतको ब्यबस्था गर्ने ।
३. जेष्ठ नागरिक , महिला स्वास्थ्य स्वयं सेविका अति बिपन्न दलित एकल महिला अशक्त र अपांगता भएका ब्यक्ति लाई निशुल्क वीमा सहित हरेक नागरिकलाई स्वास्थ्य स्वास्थ्य वीमाको दायरामा ल्याइ उपचारको ब्यबस्था मिलाइने छ ।
४.स्वास्थ्य संस्था देखि टाढा रहेका बस्तीहरुका जनताको सहज र सरल स्वास्थ्य सेवाका लागि शहरी स्वास्थ्य क्लिनिकको ब्यबस्था गरिने छ ।
५. पुनर्वास नगर पालिका भित्र रहेका सामुदायिक बिधालयमा शैक्षिक गुणस्तर सुधार्न सामुदायिक बिधालयलाई नमुना बनाउने नीति तथा कार्यक्रम बनाइने छ ।
६. पुनर्वास नगर पालिका भित्र रहेका पर्यटन सम्भावनाहरुको खोजी गरि पर्यटकीय क्षेत्र बिकासका लागि कार्यक्रम तयार पारिने छ ।
७. पुनर्वास नगर पालिका भित्रका युवाहरुलाई कृषि , पशु पन्छी पालन , मतस्य पालन , पर्यटन लगायतका क्षेत्रमा सहभागी हुने बाताबरणको सृजना गरि युवाहरुलाई स्वरोजगार बनाउदै आर्थिक स्तर उकास्ने नीति तथा कार्यक्रम ल्याइने छ ।
८. पुनर्वास नगरपालिकाको कृषि लाई आधुनिक तथा ब्यबसायिक बनाइ कृषकहरुको आर्थिक स्तर बढाउन नीति तथा कार्यक्रम तर्जुमा गरिने छ ।
९. नगर भित्रको बिकास निर्माणमा कुनै पनि प्रकारको भेदभाव , विभेद नगरी समान र न्यायोचित बिकास निर्माणको थालनी गरिने छ ।
१०. सबै जात जाती , धर्म , वर्ग , समुदाय लाई सम्मान गर्दै सबैको राय सल्लाह सुझावका आधारमा पुनर्वास नगरपालिकालाई नमुना नगरपालिका निर्माणको अभियानको थालनी गरिने छ ।
११. पुनर्वास नगरपालिका कृषकहरुको कृषि बाली तरकारी भण्डारण गर्न अत्यावश्यक शीत गृह कोल्ड स्टोर स्थापना गरिने छ ।
१२. पुनर्वास नगरपालिकाका बजार क्षेत्रको सरसफाइ , फोहर ब्यबस्थापनका लागि डम्पिङ साइडको ब्यबस्थापन गरिनेछ ।
१३. पुनर्वास नगरपालिका ११ स्थित नेपाल–भारत नाका डोकेबजारलाई ब्यबस्थित , सुन्दर सहज सुबिधा सम्पन्न नाकाका रुपमा बिकास गरि नगरको आर्थिक स्तर उकास्न प्रयत्न गरिने छ ।
१४. सुकुम्बासी , मुक्त कमैया , मुक्त हलिया तथा बिपन्न समुदायका बालबालिका तथा असाह्य हरुको स्वास्थ्य परिक्षण तथा उपचारका लागि विशेषज्ञलाई डाक्टर सहितको घुम्ति क्लिनिक सञ्चालन गरिने छ ।
१५. स्थानीय निकाय लाई मिडिया मैत्री बनाएर पुनर्वास नगरपालिकाका हरेक बिकास , निर्माणका योजना तथा गतिविधिहरुलाई पारदर्शी बनाउदै सुशासित नगरपालिका बनाउन आबश्यक नीति , कार्यक्रम तथा योजना तर्जुमा गरिने छ ।
१६. स्थानीय निकायका हरेक सुचना जनताले पाउनु नैसर्गिक अधिकार भएकाले सुचना सहज र सरल रुपमा उपलब्ध बनाउन हेल्प डेस्कको स्थापना गरिनेछ ।
१७. प्राकृतिक बिपतको मार खेपेका कृषकहरुलाई कुनै पनि भेदभाव , विभेद नगरी राहत उपलब्ध गराइने छ ।
१८. कृषकहरुलाई कृषि उत्पादकत्व वृद्धि गर्न आवश्यक , आधुनिक कृषि औजार , मल , प्राविधिक साहायता , अनुदान भेदभाव नगरी न्यायोचित बितरणको ब्यबस्था गरिने छ ।
१९. बिपन्न समुदायका बालबालिकालाई उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्ति लगायतको ब्यबस्था गरिने छ ।
२०. नगरपालिका भित्र रहेका लघु उद्योग , घरेलु उद्योग , कृषिमा उत्पादनमा आधारित उद्योग, लगायत सबै खाले उद्योगहरुलाई प्रोत्साहनको नीति तथा कार्यक्रम ल्याइने छ ।
२१. कृषि उपज संकलन केन्द्र तथा दुग्ध चिस्यान केन्द्र स्थापना गरिने छ ।
२२. कृषकहरुको कृषि उत्पादकत्व वृद्धि गर्न बिधुतिय सिंचाइमा अनुदानको ब्यबस्था गर्ने ।
२३. हात्ती आतंक र वन्यजन्तुको आतंक नियन्त्रणका लागि पहल गरिने छ ।
२४. दोंदा नदीको बाढी नियन्त्रणको पहल गरिने छ ।
२५. सीमा अतिक्रमण समस्या समाधानका लागि पहल गरिने छ ।
२६. सुकुम्बासी हरुलाई भोगचलनका आधारमा लालपुर्जा बितरण गरिने छ ।
२७. प्रत्येक वडा हरुमा ३ फेज लाइन र १०० केभिका ट्रान्सर्फमर जडानको पहल गरिने छ ।
२८. सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसकेका अपांगता भएका ब्यक्तिहरुलाई बिशेष कार्यक्रम ल्याइने छ ।
२९. युवाहरू लाई स्वरोजगार बनाउन उत्पादन मुलक क्षेत्रमा आकर्षित पार्ने कार्यक्रम ल्याइने छ ।
३०. नगरपालिका भित्रका सामुदायिक बिधालयहरुमा आबश्यकताका आधारमा भौतिक संरचना निर्माण साथै राहत नीजी बाल बिकास करार शिक्षकका लागि विशेष ब्यबस्था गरिने छ ।
३१. पुनर्वासमा अधिक उत्पादन हुने बालीको छनौट गरि कृषि जोन कार्यक्रम लागु गर्ने ।

 

  • प्रतिवद्धता पत्र
सोमबार, बैशाख १९, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
तीन हजार ९०३ सवारीसाधन कारबाहीमा
शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
भन्सार छलीका सामानसहित तीन जना पक्राउ
रङ्गी बिरङ्गी फुलले फेरिँदै धनगढीको मुहार
वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

समाचार

सबै

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १६ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ

  • ३.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ४.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ६.
    आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.