• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • २. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • ३. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ४. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ५. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ६. चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग माग

  • ७. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ८. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ९. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

  • १०. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

टीकापुरमा भलिबल प्रतियोगिता हुँदै

  •   सोमबार, फागुन २९, २०७९ मा प्रकाशित

टीकापुर- कैलालीको टीकापुरमा तेस्रो राष्ट्रव्यापी खुला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । आउँदो चैत ३ गतेबाट लागुऔषध दुर्व्यसनी न्यूनीकरणका लागि जनचेतनामूलक साँस्कृतिक कार्यक्रम सहित तेस्रो राष्ट्रव्यापी खुला पुरुष भलिबल प्रतियोगिता हुन लागेको हो ।
विगत दुई वर्षदेखि भलिबल प्रतियोगिता तथा लागुऔषध दुर्व्यसनी विरुद्धको अभियान सञ्चालन गर्दै आएको सिर्जनशील युवा समाज नेपालको गुडिमुन्टे समुहले प्रतियोगिताको आयोजना गरिएको बताएको छ ।

खेलकुदमा युवाहरुलाई जोड्न र आपराधिक घटनाहरुमा न्यूनीकरण गर्ने उद्देश्यले भलिबल प्रतियोगिता सहितको जनचेतनामूलक कार्यक्रम आयोजना गर्दै आएका हौं । कार्यक्रम संयोजक नन्दसिंह विकले भने, ूखेलले युवाहरुलाई जागरुक बनाउने र जनचेतनामूलक कार्यक्रमले अभिभावकलाई सचेत गराउने हाम्रो उद्देश्य हो । उनले प्रतियोगिताले स्थानीय खेलाडीहरुलाई प्रोत्साहन र सिकाइ हुने विश्वास व्यक्त गरे ।

भारतसँगको खुला सिमानका कारण लागुऔषधका घटनाहरू दिनप्रतिदिन बढ्दै गएको भन्दै नागरिकहरूले चिन्ता गरिरहेका बेला खेलको मनोरञ्जनसँगै समाजलाई सचेत गर्ने कार्यमा कार्यक्रम फलदायी बन्ने विश्वास गरिएको गुडिमुन्टे समुहका संयोजक राजेन्द्र विश्वकर्माले बताए । उनले विगतमा पनि प्रहरी प्रशासनको समन्वय र टीकापुर नगरपालिकाको सहयोगमा समुहले समुदायस्तरमा अभियान सञ्चालन गरेको बताउँदै भलिबल प्रतियोगिता कार्यक्रममा प्रत्येक दिन फरकफरक जनचेतनामूलक नाटक मञ्चन गरिने बताए ।

समाजमा युवाहरु बेरोजगार छन् । काम नहुँदा युवा फुर्सदिला बन्दा आपराधिक घटना बढ्दै गएका छन् । समुहका संयोजक विश्वकर्माले भने, ‘हामीसँग भएको ज्ञान् र सिपबाट समाजलाई फाइदा हुन्छ भन्ने ठानेर यो कार्यक्रमलाई निरन्तरता दिँदै आएका छौं । समुहका सल्लाहकार भरत भण्डारी भलिबल खेलमा सम्भावना भएका तर अवसर नपाएका खेलाडीहरुका लागि प्रतियोगिता लाभदायक बन्ने बताए ।  उनले सुदुरपश्चिममा अन्य खेल भन्दा भलिबल बढी लोकप्रिय रहेको बताउँदै विगतका वर्षमा पनि प्रतियोगितामा खेलाडीहरुको राम्रो सहभागिता रहेको बताए ।

‘हामी खेलकुद प्रतियोगितालाई प्रतियोगितामै सिमित नराखेर त्यसबाट समाजलाई फाइदा हुनेगरी काम गर्दै आएका छौं ।’ प्रतियोगितामा आएका खेलाडीहरुको अनुभवलाई आदानप्रदान गराउनुका साथै नयाँ खेलाडीहरुलाई हौसला दिने काम गर्दै आएका छौं । भण्डारीले भने, ‘अर्कोतिर लागुऔषधका कारण बिग्रेको युवा पुस्ता नै भएकोले त्यसलाई सचेत गर्ने गरी नाटकको माध्यमबाट सचेतना फैलाउने काम हुन्छ ।

प्रतियोगितामा प्रथम हुने टिमले एक लाख नगद, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छ । त्यस्तै दोस्रो हुने टिमले ६० हजार नगद, तेस्रो हुनेले ३० हजार नगद, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छ भने, शान्त्वना हुने टिमले सात हजार नगद सहित प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगितामा उत्कृष्ट पाँच विधामा खेलाडीलाई पुरस्कृत गरिने आयोजकले बताएको छ ।

 

  • भलिबल
सोमबार, फागुन २९, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय
यस्ता छन् लौकाको जुस खानुका फाइदा
विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल
एक जना फरार प्रतिवादी पक्राउ
अछाममा भरुवा बन्दुक बरामद

समाचार

सबै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • २.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • ३.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ४.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ५.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ६.
    चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.