• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ५. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

टीकापुरमा साहित्य महोत्सव हुने

  •   शनिबार, चैत ०४, २०७९ मा प्रकाशित

धनगढी- कैलालीको टीकापुरमा चैत अन्तिम साता टीकापुर साहित्य महोत्सव आयोजना हुने भएको छ ।

सुदूरपश्चिम प्रदेशको साहित्य, कला, संस्कृति, इतिहास, पुरातात्विक सम्पदा, प्रकृति, पर्यटन तथा सामाजिक विकासका सम्भावना उजागर गर्न २५ देखि २७ चैतसम्म महोत्सव आयोजना गर्न लागिएको टीकापुर साहित्य समाजका अध्यक्ष एवं महोत्सव संयोजक महेशविक्रम शाहले शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा जानकारी दिए ।

उनका अनुसार तीनदिने महोत्सवमा साहित्य, कला, संस्कृति, राजनीति, शिक्षा, पर्यटन, विकास निर्माण, दर्शन, इतिहास, पत्रकारिता र सामाजिक क्षेका ७५ वक्ताबीच २१ सत्र हुनेछन् । महोत्सवको पहिलो दिन लेखक सिकेलालबाट साहित्यमार्फत सामाजिक सद्भाव शीर्षकमाथि विद्धत्व प्रवचन हुनेछ ।

त्यसबाहेक राजनीतिले सामाजिक सद्भाव तोड्छ कि जोड्छ रु टीकापुर सहर, बौरिने रहर, त्यो टीकापुर, यो टीकापुर र भोलिको टीकापुर, सुदूरपश्चिम विकासमा सधैँ किन पछाडि रु लगायत सत्र रहनेछन् । ‘टीकापुर योजनाबद्ध रूपमा विकास भएको सहर हो । तर, ०७२ मा भएको घटनाले टीकापुरको वातावरण धुमिल भएको छ,’अध्यक्ष शाहले भने, ‘साहित्यक महोत्सवमार्फत सामाजिक सदभाव जगेर्ना गरी टीकापुरको परिचय पुनर्स्थापित गर्न चाहन्छौँ ।’

महोत्सवको पहिलो साँझ काव्यसन्ध्या, दोस्रो दिनको साँझ गजलसन्ध्या र तेस्रो दिनको साँझ संगीतसन्ध्या पनि आयोजना हुने शाहले जनाए । महोत्सवका लागि मुलुकभर एक सय ५० अतिथिलाई आमन्त्रण गरिएको छ ।

महोत्सवमा साहित्य समाजले सम्मान तथा पुरस्कारबाट अर्पण गर्ने भएको छ । गत २४ माघमा मात्र स्थापना भएको समाजले तीनवटा पुरस्कार घोषणा गरेको छ । टीकापुरको परिकल्पनाकार स्वः खड्गबहादुर सिंहको सम्झनामा एक लाख राशिको खड्ग स्मृति राष्ट्रिय गौरव पुरस्कार हरेक वर्ष प्रदान गरिने भएको छ ।

त्यस्तै, हरेक वर्ष देशभरबाट उत्कृष्ट हुने एउटा कृतिलाई ५० हजार राशिको टीकापुर साहित्य समाज श्रेष्ठ कृति पुरस्कार अर्पण गरिने भएको छ भने सुदूरपश्चिमका प्रतिभालाई ५० हजार राशिको टीकापुर साहित्य समाज प्रतिभा पुरस्कार दिइने भएको छ ।

टीकापुरका विद्यालय तथा महाविद्यालयमा अध्ययनरत विद्यार्थीलाई २५ हजारको टीकापुर साहित्य समाज जेहेनदार विद्यार्थी पुरस्कार पनि दिइने भएको छ ।

 

  • महोत्सव
शनिबार, चैत ०४, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ५.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.