• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १५ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ बनाओस् : मुख्यमन्त्री भट्ट

  • ३. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ६. आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

  • ७. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ८. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ९. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • १०. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

धनगढीमा हमालले कसरी लिए अग्रता ?

  •   सोमबार, जेठ ०२, २०७९ मा प्रकाशित

धनगढी– सुदूरपश्चिमको एकमात्र उपमहानगरपालिका धनगढीमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले सुरुवातदेखि नै मतगणनामा अग्रता कायम गरेका छन् । वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको चुनावमा उनले सुरुवातदेखि नै मतगणनामा अग्रता कायम गरेका हुन् । मतगणना वडा नम्बर १ बाट सुरु गरिएको हो । उनका निकटतम् प्रतिद्वन्द्वी सत्तारुढ गठबन्धनबाट कांग्रेसका उम्मेदवार नृपबहादुर वड रहेका छन् ।

हमालले मतगणनामा अग्रता कायम गर्नुमा दलहरुप्रतिको वितिष्णा नै रहेको धनगढीबासीको बुझाई छ । हामालले एक महिना अगाडिदेखि नै विवेकशिल साझा पार्टीबाट राजीनामा दिएर चुनावी मदैनामा हुमिएका थिए । पार्टीबाट राजीनामापछि उनले गाउँटोलमा मतदाताहरु माझ भोट माग्न सुरु गरिसकेका थिए । जसले गर्दा पनि उनले मतगणनामा अग्रस्थानमा आउन सफल भएको देखिन्छ ।

दलहरुबीच गठबन्धन गर्नुपर्छ भनेर जनताले चाहेका थिएन् । त्यसमाथि सतारुढ गठबन्धनका उम्मेदवार वडले ढिलोगरि टिकट पाउँदा आवश्यक तयारी गर्न पाएनन् । सतारुढ गठबन्धनले प्रचार–प्रसारको कमीले गर्दा पनि हमाललाई फाइदा पुगेको हुनुपर्छ । हमाल २०७४ सालको चुनावमा सतारुढ गठबन्धनका उम्मेदवारसंग पराजित हुन पुग्गेका थिए ।

२०७४ सालको चुनावमा हमाल पराजित भएपछि पाँच वर्षसम्म चुनावी तयारीमै जुटेका थिए । उनले पाँच वर्षमा निजी लगानीमा धनगढीमा शववाहन गाडी, कपडा बैंक स्थापनालगायत टोल टोलमा सामाजिक काम गदै आएका थिए । जनताको मन जित्न सामाजिक काम गर्न थालेपछि यसपटक मतदाताले उनलाई रुचाएका छन् । हमालले यो पाँच वर्षको अवधिमा सहरदेखि गाँउसम्म नै सामाजिक कामहरु गरे ।
हमालले आफू चुनाव जितेपछि सरकारी सेवा सुविधा नलिने र स्वयमसेवक भएर काम गर्न प्रतिबद्वता गरेकाले पनि जनताले उनलाई रुचाएका हुन् ।

वडा नम्बर १ लाई कांग्रेसको गडका रुपमा लिइएको थियो । २०७४ को चुनावमा सतारुढ गठबन्धका उम्मेदवार वडले वडा नम्बर १ बाट हामललाई लिड गर्दै अगाडि बढेका थिए । अहिले वडा नम्बर १ मा उनी हमाल भन्दा पछि परे ।

नेपाली कांग्रेस कैलालीका सभापति नारायणदत्त भट्ट कांग्रेसले नै अन्तरघात गरेका कारणले चुनाव हार्न परेको बताँछन् । ‘आफूलाई कांग्रेस भन्ने तर पार्टीले गरेको निर्णयलाई नमान्ने प्रवृत्ति बढेको छ,’ उनले भने, ‘त्यो अनुशासन हिनताकै कारण यो परिणाम आएको हो ।’

अरु वडाहरुमा पनि कांग्रे बिग्रको उनले बताए । अहिले अझै पनि दुई ÷चार भोटले गर्दा चुनाव जितिन्छकी भने आशा रहेको बताए ।
धनगढीमा मतगणना जारी छ । यो समाचार तयार पर्दासम्म स्वतन्त्र उम्मेदवार हमालले दोब्बरले अग्रता कायम गरिरहेका छन् ।

  • हमालले कसरी
सोमबार, जेठ ०२, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
तीन हजार ९०३ सवारीसाधन कारबाहीमा
शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
भन्सार छलीका सामानसहित तीन जना पक्राउ
रङ्गी बिरङ्गी फुलले फेरिँदै धनगढीको मुहार
वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

समाचार

सबै

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १५ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ

  • ३.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ४.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ६.
    आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.