• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ८ घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • ३. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ४. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ५. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ६. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ७. चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग माग

  • ८. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ९. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

  • १०. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

ए डिभिजन लिगः थ्रीस्टार विजयी हुँदा शेर्पासँग बराबरीमा रोकियो मछिन्द्र

  •   बिहिबार, चैत २३, २०७९ मा प्रकाशित

काठमाडौँ – राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिगमा बिहीबार साविक विजेता मछिन्द्र फुटबल क्लब हिमायन शेर्पासँग रोकिँदा अर्को खेलमा थ्रीस्टार विजयी भएको छ । भुटानी कप्तान चेन्चो ग्याल्सेनसहित मैदान उत्रिएको साविक विजेता मछिन्द्र फुटबल क्लब बिहीबार हिमालयन शेर्पा क्लबसँग १–१ को बराबरीमा रोकिएको हो ।

अर्को खेलमा थ्रीस्टार क्लबले विभागीय टोली त्रिभुवन आर्मी क्लबमाथि १–० को संघर्षपूर्ण जित निकाल्यो ।

एन्फा कम्प्लेक्समा भएको हिमालयन शेर्पाले सुरुवाती अग्रता लिएको थियो । तर अन्तिम चार मिनेटमा अग्रता कायम राख्न नसक्दा हिमालयन बलियो मछिन्द्रसँग अंक बाँड्न बाध्य भएको हो । निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीले पहिलो हाफ गोलरहित बराबरी खेलेका थिए ।

दोस्रो हाफमा अंक जोड्ने लक्ष्यका साथ आक्रामक खेलेका दुवै टोलीले केही राम्रा अवसर बनाए पनि बललाई पोस्टको दिशा दिन असफल भएका थिए । अन्तिमतिर काउन्टरको प्रयास गरेको हिमालयनले निर्धारित खेल सयम सकिन ४ मिनेट बाँकी रहँदा सत्यम शर्माले पेनाल्टीबाट अग्रता दिलाएका थिए ।

निशान लिम्बूको प्रहार मछिन्द्रका रक्षक छिरिङ गुरुङको हातमा लागेपछि हिमालयनले पेनाल्टीको अवसर पाएको थियो । उक्त अवसरमा सत्यमले सहजै गोलमा परिणत गर्दा हिमालयनले अग्रता पाएको थियो । पछि परेसँगै खेलमा फर्किने प्रयासमा रहेको मछिन्द्रले इन्जुरी समयमा गोल गर्दै हारको संकट टार्‍यो । विमल घर्ती मगरले गोल गर्दै टोलीको हारलाई बचाएका हुन् । यस बराबरीसँगै हिमालयनले ६ खेलमा ६ अंक जोड्दा मछिन्द्रको पनि समान खेलमा ६ अंक नै छ ।

लिगअन्तर्गत बिहीबार नै भएको अर्को खेलमा थ्रीस्टारले विभागीय टोली त्रिभुवन आर्मीमाथि १–० को रोमाञ्चक जित निकाल्यो । थ्रीस्टारलाई स्पस्ट अंक दिलाउने क्रममा फरवार्ड मार्टिन कायोडे अजाइले पहिलो हाफमा गरेको गोल नै निर्णायक बनेको हो ।

च्यासल मैदानमा सम्पन्न खेलमा थ्रीस्टारले १७ औं मिनेटमा अग्रता लिएको थियो । काउन्टरको प्रयास गरेको अवस्थामा अजाईले कप्तान विक्रम लामाले उपलब्ध गराएको पासलाई जाली चुमाउन सफल भएका थिए । त्यसपछि आर्मी खेलमा फर्किनका लागि निकै संघर्ष गरे पनि सफल हुन सकेन । यद्यपि दुवै टोलीले गोलका लागि केही राम्रा अवसर सिर्जना गरे पनि सदुपयोग गर्न सकेनन् । राष्ट्रिय टोलीमा अटाएका खेलाडी भए पनि आर्मीले अपेक्षाअनुसारको प्रदर्शन गर्न सकेन र अंक सुम्पिन बाध्य भयो ।

यससँगै थ्रीस्टारले ६ खेलबाट लिग तालिकामा १० अंक जोडेको छ । उता पराजय भोगेको आर्मीको समान खेलबाट ८ अंक छ । सातौं चरणमा थ्रीस्टारले चैत २७ गते मनाङमस्र्याङ्दी तथा आर्मीले चैत २६ गते सातदोबाटो युथ क्लबको सामना गर्नेछ ।
लिगमा शुक्रवार पनि दुई खेल हुनेछन् । च्यासल मैदानमा मनाङ मस्र्याङ्दी फुटबल क्लव र फ्रेण्ड्स क्लव तथा एन्फा मुख्यालयमा खुमलटार युथ क्लव र जावलाखेल युथ क्लवबीच प्रतिष्पर्धा हुनेछ ।

बिहिबार, चैत २३, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय
यस्ता छन् लौकाको जुस खानुका फाइदा
विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल
एक जना फरार प्रतिवादी पक्राउ
अछाममा भरुवा बन्दुक बरामद

समाचार

सबै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ८ घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • ३.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ४.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ५.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ६.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.