• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • २. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • ३. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ४. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ५. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ६. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ७. चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग माग

  • ८. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ९. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

  • १०. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

बजेट अधिवेशनको पहिलो बैठकमा एमालेले के गर्ला ?

  •   मङ्गलबार, जेठ ०३, २०७९ मा प्रकाशित

काठमाडौं– मंगलबार दिउँसो ४ बजेटबाट संघीय संसदको अधिवेशन सुरु हुँदैछ । संघीय संसद सचिवालयले मंगलबारका लागि विभिन्न पाँच वटा सम्भावित कार्यसूचीसमेत सार्वजनिक गरिसकेको छ । तर, संसदमा जारी अवरोधलाई प्रमुख विपक्षी दल नेकपा एमालेले निरन्तरता दिन्छ वा दिँदैन भन्ने विषय दिउँसो १ बजेसम्म टुंगो लागेको छैन। एमालेका सांसदहरु पार्टी अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओलीको निर्देशन कुरेर बसेका छन् ।

एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ संसदको अवरोधका विषयमा पार्टीले निर्णय लिन बाँकी रहेको बताउँछन् । पार्टी छलफलमै रहेको भन्दै उनले संसदको अवरोधका विषयमा यसै गर्ने भन्ने निर्क्योल भैनसकेको बताए ।

एमाले सांसद बिन्दा पाण्डे संसदमै पुगेपछि अवरोधको विषयमा जानकारी हुन सक्ने बताउँछिन् । ‘अहिलेम्म के गर्ने केही जानकारी आएको छैन । अब संसदमै पुगेपछि थाहा होला’ पाण्डेले अनलाइनखबरसँग भनिन् । एमलेकै अर्की सांसद बिना श्रेष्ठ पार्टीले जे ह्वीप जारी गर्छ त्यही हुने बताउँछिन् । तर, पार्टीले दिउँसो १ बजेसम्म कुनै ह्वीप जारी नगरेको उनले जानकारी दिइन् ।

एमालेकी अर्की सांसद गंगा चौधरी सत्गौवा पनि पार्टीले निर्णय लिन बाँकी रहेको बताउँछिन् । ‘पार्टीको बैठक बसेको छैन । अध्यक्षबाट केही निर्देशन होला’ उनले भनिन् । एमालेकै अर्का नेता कृष्ण गोपाल श्रेष्ठ परिस्थिति बदलिएका कारण नयाँ ढंगले सोच्नुपर्ने बताउँछन् ।

‘परिस्थिति अलिकति बदलिएको छ । जनताले चुनावमा एस पार्टीलाई पनि एक दुई ठाउँमा जिताइसके । हामी मान्दैनौं भनिरहँदा पनि जनताले मानिसके’ उनी थप्छन्, ‘यो परिस्थितिमा कसरी संसदमा प्रस्तुत हुने भन्ने बारेमा छलफल चलिरहेको छ । पार्टीको नयाँ निर्णय नआउन्जेल हाम्रो पहिले जे जस्तो थियो त्यो निरन्तर रहन्छ ।’

एमालेकै सचेतक शान्ता चौधरी पनि संसदको अवरोध निरन्तर अगाडि बढ्छ कि रोकिन्छ भन्ने विषयमा निर्णय हुन बाँकी रहेको बताउँछिन् । आफू बिरामी भएर आराम गरिरहेका कारण यो विषयमाथिको छलफलमा भाग लिन नपाएको भन्दै उनले शीर्ष नेताहरुलाई सोध्न आग्रह गरिन् । एमालेले २३ भदौ २०७८ देखि जारी संसदमा अवरोध गर्दै आएको छ ।

माधव नेपालसहित १४ जना सांसदलाई पार्टीले गरेको कारबाहीको सूचना टाँस गर्नुपर्ने माग राखेर एमालेले निरन्तर संघीय संसद‌मा अवरोध गर्दै आएको छ । सांसदलाई कारबाही गरेको सूचना नटाँस्ने भए सभामुखले राजीनामा दिनुपर्ने एमालेको शर्त छ ।

तर, एमालेले भनेका सांसदहरुले दिएको निवेदनका आधारमा निर्वाचन आयोगले नेकपा एकीकृत समाजवादी दल दर्ता गरिदिएको ९ महिना भैसक्यो । नयाँ दलले स्थानीय तहको चुनावमा भाग लिएर बिभिन्न पदमा जित हात पारिसकेको छ । तर, दल गठनपूर्वको विषयलाई लिएर एमालेले संघीय ससदलाई चल्न दिइएको छैन ।

  • बजेट अधिवेशन
मङ्गलबार, जेठ ०३, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय
यस्ता छन् लौकाको जुस खानुका फाइदा
विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल
एक जना फरार प्रतिवादी पक्राउ
अछाममा भरुवा बन्दुक बरामद

समाचार

सबै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • २.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • ३.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ४.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ५.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ६.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.