धनगढी– धनगढी उपमहानगरपालिका वडा नम्बर ४ को वडा अध्यक्षमा नेपाली कांग्रेसका बुद्धि खड्का विजयी भएका छन्।
उनले एक हजार ५९ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्धन्द्धी स्वतन्त्रबाट शिद्धराज पनेरुले ८८५ मत ल्याएर पराजित भएका छन्।