• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १७ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ बनाओस् : मुख्यमन्त्री भट्ट

  • ३. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ६. आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

  • ७. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ८. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ९. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • १०. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

काँग्रेस नेता रावतको वडामा काँग्रेसको प्यानलसहित विजय

  •   बिहिबार, जेठ ०५, २०७९ मा प्रकाशित

धनगढी– कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ६ मा नेपाली काँग्रेसका उम्मेदवारले लोकप्रिय मतका साथ विजय हासिल गरेका छन् । काँग्रेसका सुदूरपश्चिम प्रदेश सदस्य समेत रहेका सुरत रावत (डोटेली कान्छा) को वडामा नेपाली काँग्रेसका तर्फबाट वडा अध्यक्षमा टेकबहादुर कुँवरको पुरै प्यानल तेब्बर मतले विजयी भएको हो ।

वडामा कुल खसेको २ हजार ५ सय ६८ मत मध्य २ हजार ४ सय ७३ सदर मतमा नेपाली काङ्ग्रेसका वडा अध्यक्षका उम्मेदवार टेकबहादुर कुँवरले १ हजार २ सय ६८ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका तर्फबाट वडा अध्यक्षका उम्मेदवार भीम बहादुर शाहीले ४ सय ६६ मत प्राप्त मात्रै प्राप्त गरे । नेकपा माओवादीका तर्फबाट वडा अध्यक्षका उम्मेदवार सन्तोष आउजीको ३ सय ६७ मत प्राप्त गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट वडा अध्यक्षका उम्मेदवार महेश जोशीले ६५ मत प्राप्त गरे । स्वतन्त्रका उम्मेदवार पुरन सिंह कडायतले ५७ मत प्राप्त गरे ।

त्यस्तै महिला सदस्यमा नेपाली काङ्ग्रेसका तर्फबाट गीता चौधरी १ हजार १ सय ३९ मत ल्याएर विजयी भइन् । उनकी निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका तर्फबाट माया कठायतले ५ सय ६२, नेकपा माओवादीका तर्फबाट प्रदेशनी चौधरीले ३ सय ३६ प्राप्त गरिन् । दलित महिला सदस्यमा काँग्रेसका तर्फबाट उम्मेदवार बाटुदेवी बि.क. १ हजार १ सय ६१ मतले विजयी हुँदा उनकी निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका तर्फबाट बिन्द्रा सुनारले ४ सय ९५, नेकपा माओवादी र समाजवादी गठबन्धनका तर्फबाट दलित महिला सदस्य मन्सरा भुलले २ सय १६ प्राप्त गरिन् ।

त्यस्तै खुल्ला सदस्यमा नेपाली काङ्ग्रेसका तर्फबाट टेकबहादुर बोगटीले १ हजार २० प्राप्त गरी विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कृष्ण खडकाले ५ सय ६८, नेकपा माओवादी र समाजवादीका भानबहादुर साउँदले २ सय २२ प्राप्त गरे । खुल्ला वडा सदस्यमा नेपाली काङ्ग्रेसका तर्फबाट सियाराम चौधरीले १ हजार १ सय ३४ मत ल्याएर विजयी भए । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका तुलसीराम चौधरी ४ सय ३१ र नेकपा माओवादीका धर्मराज जोशीले १ सय ५८ मत प्राप्त गरे ।

गौरीगंगा नगरपालिकाको नगर प्रमुखमा गठबन्धनका तर्फबाट नेकपा माओवादीका देवीदत्त कँडेल १ हजार ६० मतले विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वीमा नेकपा एमालेका पदम सिंह सिङालले ६ सय ७७ मत प्राप्त गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टीका सुवास कुँवरले २ सय ९८ मत प्राप्त गरे ।

त्यस्तै उप–प्रमुखका पदमा गठबन्धनका तर्फबाट नेपाली काङ्ग्रेसका भोजबहादुर बमले १ हजार १ सय ९५ मत प्राप्त गरी विजय हासिल गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका तर्फबाट शान्ति सिंह ५ सय २९ प्राप्त गरिन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट कमला बोहराले ५९ मत प्राप्त गरिन् ।

  • नेता रावत
बिहिबार, जेठ ०५, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
तीन हजार ९०३ सवारीसाधन कारबाहीमा
शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
भन्सार छलीका सामानसहित तीन जना पक्राउ
रङ्गी बिरङ्गी फुलले फेरिँदै धनगढीको मुहार
वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

समाचार

सबै

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १७ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ

  • ३.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ४.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ६.
    आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.